‘सहकारीले अब बचत तथा ऋण कारोबार गरेर मात्र हुँदैन’
शुक्रबार, पुस १७, २०७७
सानिमा बैंकले गर्यो ‘सजिलो ई–बैंकिङ्ग’ अपग्रेड
शुक्रबार, पुस १७, २०७७
सानिमा बैंकले ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानलमार्फत डिजिटल बैंकिङ्ग ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको हो ।
मेलमिलाप दिवसको मर्म नभुलौं
शुक्रबार, पुस १७, २०७७
देशभर नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिहीबार मनाएको छ । नेपाली काँग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउन थालेको ४५ वर्ष पुगिसकेको छ ।
अज्ञात रोगले बाख्रा मरे
बिहीबार, पुस १६, २०७७
जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए ।
गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस
बिहीबार, पुस १६, २०७७
गुल्मी जिल्लामा पनि नेपाली काँग्रेसले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । गुल्मी काँग्रेसले सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा एक औपचारिक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक
बिहीबार, पुस १६, २०७७
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षाका मेलमिलाप नीति आवश्यक रहेको बताएका हुन् ।
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
बिहीबार, पुस १६, २०७७
मोटरसाइकल चोरीमा संलग्न पाँच जना काठमाडामैंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको हो ।
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर
बिहीबार, पुस १६, २०७७
काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं
बिहीबार, पुस १६, २०७७
४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
गुल्मीमा धान उत्पादन उत्साहजनक, दश प्रतिशतले भयो वृद्धि
बिहीबार, पुस १६, २०७७
गुल्मीमा यस वर्ष धान उत्पादन उत्साहजन देखिएको छ । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था, पर्याप्त जनशक्तिका कारण धान उत्पादनमा वृद्धि भएसँगै किसानहरु उत्साहित भएका छन् । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष १० दशमलव १८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।
ब्युटीफुल प्रालिसँग एनसेलको सहकार्य
बिहीबार, पुस १६, २०७७
एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’अभियान र ‘गो’ पहल अन्तर्गत ब्रेभ बोल्ड एण्ड ब्युटीफुल प्रालिसँग सहकार्य गरेको छ । कम्पनीले ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको हो ।
दुर्घटनामा घाइते युवालाई आर्थिक सहयोग
बिहीबार, पुस १६, २०७७
दुर्घटनामा घाइते जिल्लाका एक युवालाई आर्थिक सहयोग जुटेको छ । गत पुस ३ गते अटो दुर्घटनामा घाइते भएका रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय सुनिल विकको लागि आर्थिक सहयोग जुटेको हो ।

.jpg)
