जितगढी र बटौली जोड्ने गरी युद्ध संग्राहालय बन्दै
बिहीबार, चैत ५, २०७७
मातृ तथा शिशु मृत्युदर घटाउनुपर्नेमा जोड
बिहीबार, चैत ५, २०७७
कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिए । गाउँपालिकामा बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भएपनि शिशु तथा आमाको मृत्युदर भै रहेकाले के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने...
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण
बुधबार, चैत ४, २०७७
प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघको निर्वाचन चैत २५ गते
बुधबार, चैत ४, २०७७
नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधबारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।
वल्र्ड च्याम्पियनसीपका लागि सुष्मा छनोट
बुधबार, चैत ४, २०७७
नेपाली बक्सर सुष्मा तामाङ आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएकी छन् । उनी ४८ केजी तौल समूहमा छनोट भएकी हुन् । छनोटमा उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पार्दै छनोटमा परेको छन् ।
देशले भोगेको समस्या
बुधबार, चैत ४, २०७७
नेपाली राजनैतिक वृतमा देखा परेका विभिन्न समस्याका कारण मुलुक अन्यौलताको भूँमरीमा परेको छ । प्रधानमनत्री केपी शर्मा ओली फेरी पनि मध्यवधी निर्वाचनको तयारीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढी रहेका छन् ।
रामपुरमा पर्यटकीय विकास गर्न दृश्यावलोकन स्तम्भ
बुधबार, चैत ४, २०७७
पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण शुरु गरिएको छ । रामपुर नगरपालिका–४ को बरडाँडामा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यका साथ दृश्यावलोकन स्तम्भ निर्माणकार्य अगाडि बढाइएको हो ।


