Shittalpati
कृषि क्षेत्रको अधोगति
कृषि क्षेत्रको अधोगति
गुल्मीमा पत्रकारको सदस्यता सिफारिसमा विवाद, प्रेस युनियन असन्तुष्ट
गुल्मीमा पत्रकारको सदस्यता सिफारिसमा विवाद, प्रेस युनियन असन्तुष्ट नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भूषालले मनपरी रूपमा पत्रकारको सदस्यता वितरण गरेपछि विवाद सिर्जना भएको नेपाल प्रेस युनियनका जिल्ला सचिव रमेश विश्वकर्माले जानकारी दिए । शुक्रबार युनियनको आकस्मिक बैंठक बसी महासंघका अध्यक्ष भूषासले कार्यसमितिका अन्य पदाधिकारीलाई जानकारी नगराईकन मनपरी रूपमा सदस्यता सिफारिस गरेको कार्यसमिति सदस्य रेशम कुँवरले बताए ।
गुल्मीमा काँग्रेसको श्रद्धाञ्जली सभा
गुल्मीमा काँग्रेसको श्रद्धाञ्जली सभा नेपाली काँग्रेस गुल्मीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–६,चारपालामा श्रद्धाञ्जली सभा गरेको हो । नेपाली काँग्रेस गुल्मीका पूर्व उपसभापति, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, वी.पी. विचार समाजका वर्तमान अध्यक्ष तथा नेपाल शिक्षक संघका संस्थापक जिल्ला अध्यक्ष लक्ष्मणसिंह थापाको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरिएको काँग्रेसले जनाएको छ ...
तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम
तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम दिइएको छ । तानसेन नगरपालिका २ का टोल विकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा महिलालाई तालिम दिइएको हो । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र १ गतेदेखि ५ गतेसम्म तालिम दिइएको थियो । तालिमको विहीबार एक कार्यक्रमका बीच समापन गरिएको छ । समापन कार्यक्रममा...
इन्धन तस्करी रोकौं
इन्धन तस्करी रोकौं भारतमा इन्धनको मूल्य बढी हुँदा नेपाल,भारतको सीमावर्ती क्षेत्रहरूबाट व्यापक रूपमा यसको तस्करी भइरहेको छ । तस्करीमा निगमका ट्यांकर नै प्रयोग भइरहेका समाचारहरु बाहिरिएका छन् । नेपाल आयल निगमले ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने गरेको पुष्टि भएको छ । भारतको बरौनी डिपोबाट इन्धन लिएर आउने ट्यांकरले...
पाल्पामा जनगणनाको तयारीका लागि कार्यालय स्थापना
पाल्पामा जनगणनाको तयारीका लागि कार्यालय स्थापना राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि पाल्पामा कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पामा पनि कार्यालय स्थापना भई काम सरु भएको जिल्ला जनगणना अधिकारी...
पाल्पामा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले कोरोना खोप लगाए
पाल्पामा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले कोरोना खोप लगाए पाल्पामा दोस्रो प्राथमिताको कोरोना विरुद्धको खोप अभियान सकिएको छ । जसमा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले खोप लगाएका छन् । गत फागुन २३ गते सञ्चालन भएको खोप अभियानमा ९ हजार २ सय ३५ अर्थात् ५६ प्रतिशत वृद्धवृद्धाहरुले खोप लगाएका हुन्  । स्वास्थ्य कार्यालय पाल्पाले लक्ष्यको ५६ प्रतिशत मात्र प्रगति...
थप एक सय ७ जनामा कोरोना, ५२ जना निको भए
थप एक सय ७ जनामा कोरोना, ५२ जना निको भए पाल्पा,चैत ५÷पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
सिटिजन लाइफद्वारा ५ लाख ७२ हजारको मृत्यु दाबी भुक्तानी
सिटिजन लाइफद्वारा ५ लाख ७२ हजारको मृत्यु दाबी भुक्तानी कम्पनीले मृत्यु दाबी भुक्तानी वापत ५ लाख ७२ हजार ५ सय रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो ।
बालविवाह रोक्न नाटक !
बालविवाह रोक्न नाटक ! उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह गाउँघर र शहरबजारमा बढ्न सक्ने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न स्थानमा नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।
Weather Update