Shittalpati
गुल्मीमा भूमिहिन सुकुम्वासीलाई जग्गा दिन लगत संकलन
गुल्मीमा भूमिहिन सुकुम्वासीलाई जग्गा दिन लगत संकलन गुल्मीमा भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासहरुको लगत संकलन गरिने भएको छ । उनीहरुलाई जग्गा उपलब्ध गराई ब्यवस्थित ठाउँमा ब्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको लगत संकलन गर्न लागिएको हो ।
आगलागीबाट सतर्क बनौं
आगलागीबाट सतर्क बनौं
सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संरक्षकमा ‘भनभनेली’
सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संरक्षकमा ‘भनभनेली’ सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनीको संरक्षकमा विष्णु घर्ती ‘भनभनेली’ नियुक्त भएका छन् । इस्मा गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका ‘भनभनेली’लाई प्रतिष्ठानले लुम्बिनी प्रदेश कमिटीको संरक्षक पदमा नियुक्ति गरेको हो ।
ग्लोबल आइएमई बैंकद्वारा डिबेन्चर जारी
ग्लोबल आइएमई बैंकद्वारा डिबेन्चर जारी ग्लोबल आइएमई बैंक लिमिटेडले डिबेन्चर जारी गरेको छ । बैंकले ‘८ दशमलव ५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ जारी गरेको हो ।बैंकले उक्त डिबेन्चर निष्काशन गरी बिक्री समेत खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको जनाएको छ ...
पाल्पाली पत्रकारले सिडियो समक्ष गरे यस्तो खुलासा
पाल्पाली पत्रकारले सिडियो समक्ष गरे यस्तो खुलासा गत साता सिन्धुलीबाट सरुवा भएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पाल्पाली पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार जिल्लाको सम्पूर्ण अवस्था बुझ्नका लागि प्रजिअ पाण्डेले पत्रकारसँग भेटघाट गरेका हुन् ।
तानसेनको ‘नगर बृहत योजना’ पुस्तक विमोचन
तानसेनको ‘नगर बृहत योजना’ पुस्तक विमोचन तानसेन नगरपालिकाले ‘नगर वृहत योजना २०७७’ नामक पुस्तक विमोचन गरेको छ ।
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र ए बाबु त्यो झोलामा दुःधको पोका छ है फुट्ला । ए दाई (सवारी चालक) फर्कदा एउटा ग्यासको सिलिण्डर ल्याईदिनुस है आज विहान खाना पकाउदा पकाउदै सकियो । यी उल्लेखीत दुई वटा घटनाहरु शहरबाट ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरुमा यात्रा गर्ने यात्रुले भनेको भनाई हो । यहाँ यी दुई भनाईलाई प्रतिनिधि...
Weather Update