Shittalpati
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि...
एनसेलले ल्यायो  ‘दामी क्यास ब्याक’
एनसेलले ल्यायो ‘दामी क्यास ब्याक’ एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘दामी क्यास ब्याक’ योजना ल्याएको छ । कम्पनीले क्रिसमस तथा नयाँवर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि उक्त योजना ल्याएको हो ।
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग
जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गुल्मीका एक युवाले आफ्नो जन्मदिनमा गर्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा व्यवसाय सञ्चालन गर्दै आएका जनक पन्थले जन्म दिनको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण वृद्धाश्रममा पुगेर वृद्धावृद्धहरुलाई सामूहिक भोजन गराएका छन् ।
कोरोना कहरका बिच आनन्द सहकारीले मनायो दशौं साधारण सभा
कोरोना कहरका बिच आनन्द सहकारीले मनायो दशौं साधारण सभा कोरोना कहरका बिच आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले आफ्नो दशौं साधारण सभा मनाएको छ । संस्थाको आर्थिक तथा भौतिक प्रगतिका विषयमा आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले स्वास्थ्य मापदण्डको पालना गरी शनिबार साधारण सभा मनाएको हो ।
एनसेलले ल्यायो ‘एनसेल जबसप’
एनसेलले ल्यायो ‘एनसेल जबसप’ एनसेलले रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म ‘एनसेल जबसप’ योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ योजना ल्याएको हो ।
सिद्धार्थ बैंकले कर्जा अब  ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने
सिद्धार्थ बैंकले कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अब कर्जा ‘स्कोरकार्ड मोडल’ मा प्रदान गर्ने भएको छ । बैंकले लघु, साना तथा मझौला कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने भएको हो ।
कुमारी बैंकले बोनस शेयर  तथा नगद लाभांश वितरण गर्दै
कुमारी बैंकले बोनस शेयर तथा नगद लाभांश वितरण गर्दै कुमारी बैंक लिमिटेडले बोनस शेयर तथा नगद लाभांश वितरण गर्न लागेको छ । बोनस शेयर तथा नगद लाभांश वितरण गर्नका लागि बैंकले २० औं वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै वितरण गर्न लागेको हो ।
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम कार्ड
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम कार्ड सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको छ । एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र एनसेल आजियाटा लिमिटेडका प्रमुख कानुन,...
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन पाल्पाको प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–७ प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको ५४ औं शाखा कार्यालय सञ्चालनमा आएको हो ।
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश मार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।
लेकाली स्वावलम्बन सहकारीको नवौं अधिवेशन, अध्यक्षमा अर्याल
लेकाली स्वावलम्बन सहकारीको नवौं अधिवेशन, अध्यक्षमा अर्याल लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) तम्घास गुल्मीको अध्यक्षमा भुवन प्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार संस्थाको कार्यालय भएको नवौँ अधिवेशनबाट अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अधिवेशन, अध्यक्षमा पोख्ररेल
नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अधिवेशन, अध्यक्षमा पोख्ररेल नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अध्यक्षमा हरि प्रसाद पोख्ररेल निर्वाचित भएका छन् । सदरमुकाम तम्घासमा आयोजना भएको त्यस महासंघको तेश्रो जिल्ला शाखाको अधिवेशनबाट पोख्ररेल अध्यक्षमा निर्वाचित भएका हुन् । जसको निवर्तमान अध्यक्षमा लुम्बिनी प्रदेशका सांसद समेत रहेका खड्ग केसी छन् ।
Weather Update