Shittalpati
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन सामाजिक क्षेत्रमा क्रियाशिल नारायण युवाक्लव तानसेन पाल्पाको २८ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन तानसेनमा भएको छ । २०५४ सालमा स्थापना भएको क्लवले शनिबार एक औपाचारिक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी
विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गरेका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
इँटा उद्योगले बनायो स्वरोजगार
इँटा उद्योगले बनायो स्वरोजगार यहाँको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ ।
सकियो तिज
सकियो तिज तिजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको पाइन्छ ।
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । आज पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सामुदायिक वनः ग्रामीण विकासका आधार
सामुदायिक वनः ग्रामीण विकासका आधार जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ ।
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तिजको व्रत बसेका महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड  विपद् तथा जोखिमका समयमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारीता तथा  निरन्तरता हुनुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । विश्व मानवतावादी दिवस २०२५ को अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कायक्रममा विपद् र आपतकालीन अवस्थामासमेत यौन तथा प्रजनन् स्वास्थ्य सेवाको लागि पुर्व तयारीको रुपमा सरोकारवाला निकायको...
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ
पाल्पा टेक्निकल इन्स्टिच्यूटको वार्षिक उत्सव तथा दीक्षान्त समारोह , ३९ विद्यार्थी भए दिक्षित 
पाल्पा टेक्निकल इन्स्टिच्यूटको वार्षिक उत्सव तथा दीक्षान्त समारोह , ३९ विद्यार्थी भए दिक्षित  जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले ३० औं वार्षिक उत्सव तथा प्रथम दीक्षान्त समारोह मनाएको छ ।
Weather Update