Shittalpati
‘संविधान दिवस’ को एक दशक
‘संविधान दिवस’ को एक दशक असोज ३ संविधान दिवस । संविधान जारी भएको एक दशक  पुगेको छ । सात दशकभन्दा लामो संघर्ष, निरन्तर विभिन्न विषयमा भएका आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन लगायतका अनेकौं राजनीतिक घटनाक्रमपछि नेपाली जनताले बहुप्रतिक्षित संविधान हात पारेका हुन् ।
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ । 
पाल्पामा काँग्रेसले मनायो संविधान दिवस
पाल्पामा काँग्रेसले मनायो संविधान दिवस नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी शुक्रबार संविधान दिवस मनाएको छ । उसले अन्तक्र्रियासँगै मौन प्रर्दशन गरी दिवस मनाएको हो ।
‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’
‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन् । 
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन । 
सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएकाको परिवारलाई १० लाख दिने
सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएकाको परिवारलाई १० लाख दिने सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् ।
भ्रष्टाचारविरुद्ध जेन–जी  ः सरकारी कार्यालयमा बढाउँदै निगरानी
भ्रष्टाचारविरुद्ध जेन–जी  ः सरकारी कार्यालयमा बढाउँदै निगरानी देशमा सुशासन कायम गर्न भन्दै सक्रिय बनेको जेनजी ग्रुप पाल्पाले यहाँका सरकारी कार्यालयहरुमा निगरानी बढाउन थालेको छ । उसले यहाँका केही सरकारी कार्यालयहरुमा नियमित भ्रष्टाचार भइरहेको जनगुनासो बढेपछि तिनमा निगरानी बढाएको हो ।
राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ६१ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको हो ।
कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो
कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो प्युठानको एक स्थानीय तहमा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो  लगाएका छन् । यहाँको झिमरुक गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन् ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार यो दिवस मनाउने गरिन्छ ।
Weather Update