Shittalpati
पाल्पा टेक्निकल इन्स्टिच्यूटको वार्षिक उत्सव तथा दीक्षान्त समारोह , ३९ विद्यार्थी भए दिक्षित 
पाल्पा टेक्निकल इन्स्टिच्यूटको वार्षिक उत्सव तथा दीक्षान्त समारोह , ३९ विद्यार्थी भए दिक्षित  जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले ३० औं वार्षिक उत्सव तथा प्रथम दीक्षान्त समारोह मनाएको छ ।
हरितालिका तिज पर्व सुरु, आज पहिलो दिन दर खाइँदै
हरितालिका तिज पर्व सुरु, आज पहिलो दिन दर खाइँदै हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज आजबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तिज मनाउने गरिन्छ । तिज अन्तर्गत आज पहिलो दिन दर खाएर मनाइँदै छ ।
कालीगण्डकी नदीमा बेवारिसे शव फेला
कालीगण्डकी नदीमा बेवारिसे शव फेला कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका –१४ कमलपोखरीस्थित कालिगण्डकी नदिको किनारमा सडी गलेको अवस्थामा पुरुष व्यक्तिको जस्तो देखिने शव  फेला परेको हो ।
कुटपिटबाट युवकको मृत्यु
कुटपिटबाट युवकको मृत्यु वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।
एक महिने गुँला पर्व आजदेखि सम्पन्न हुँदै
एक महिने गुँला पर्व आजदेखि सम्पन्न हुँदै नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म यो पर्व  मनाउने गरिन्छ ।
मोतीरामको योगदान
मोतीरामको योगदान नेपाली साहित्य आकासका चम्किला नक्षेत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । कुशेऔँसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीकै दिन ३०...
‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु
‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
पाल्पाका ७ दलले गरे नेपाली भूमिमाथिको हस्तक्षेपको विरोध
पाल्पाका ७ दलले गरे नेपाली भूमिमाथिको हस्तक्षेपको विरोध जिल्लाका ७ राजनीतिक दलहरुले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि भारत र चीनको हस्तक्षेप भएको भन्दै विरोध गरेका छन् । भारत सरकारको १९ अगस्त २०२५ मा नेपाल–भारत सीमाको विषयमा सार्वजनिक विज्ञप्तिले नेपाली जनता र नेपालको सार्वभौमसत्तामाथि प्रत्यक्ष प्रहार भएको भन्दै यहाँका क्रियाशिल दलहरुले विरोध गरेका हुन् ।
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् ।
आज कुसे औंसी : बाबुको मुख हेर्ने दिन
आज कुसे औंसी : बाबुको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राÞमणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग...
मोतीराम भट्टको जन्मजयन्ती साहित्यिक कार्यक्रम गरी मनाइँदै
मोतीराम भट्टको जन्मजयन्ती साहित्यिक कार्यक्रम गरी मनाइँदै भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको...
Weather Update