Shittalpati
चाडपर्वले दिने सन्देश
चाडपर्वले दिने सन्देश हरेक जाति, धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक सम्पत्ति छ, जो विभिन्न चाडपर्वको रूपमा नेपाली समाजमा चलन चल्तीमा रहेका छन् । हिमाल, पहाड, तराई, पूर्व–पश्चिम सबै ठाउँमा आ–आफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ । नेपालमा मनाउने चाडपर्वहरू अनगिन्ती छन् । ती सबै नेपाल र नेपालीको चिनारी र पहिचान हुन् ।
यलदेखि तानसेनसम्म मतयाको यात्रा                                                               
यलदेखि तानसेनसम्म मतयाको यात्रा                                                               ढोकाको खापामा ढकढककोे आवाजले यस पंक्तिकारकोे लेखनमा क्रमभङ्ग हुन गयो । ढोका खोल्नतिर लागेँ । ढोका खोलेपछि ढोकाको सामुन्ने मंगल दाइ (मंगलप्रसाद बज्राचार्य, टक्सार टोल) ठिङ्ग उभिरहनु भएको थियो ।
जात्रै जात्राको शहर : तानसेन 
जात्रै जात्राको शहर : तानसेन  लुम्बिनी प्रदेशको उत्तर पहाडमा पर्ने जिल्ला पाल्पा हो ।
संस्कृत दिवसको सन्दर्भ 
संस्कृत दिवसको सन्दर्भ  संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा हो ।
जनैको धार्मिक र वैज्ञानिक महत्व
जनैको धार्मिक र वैज्ञानिक महत्व भोलि (सोमबार) जनैपूर्णिमा पर्व हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । जो जनै लगाउँछन् (ब्राह्मण, क्षत्री र वैश्य) उनीहरुको लागि यो...
बढ्दो बेरोजगारीको चिन्ता
बढ्दो बेरोजगारीको चिन्ता मुलुकमा बेरोजगारीको अवस्था बढ्दो छ । धेरै युवा शक्ति बेरोजगार भएर बस्नु परेको अवस्था छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुनै पनि काम नभएर त्यसै बस्नु हो ।
नेतृत्व नै सामन्ती भएपछि...
नेतृत्व नै सामन्ती भएपछि... यतिखेर मुख्य दुई ठूला दलहरुको एकै ठाउँमा छन् । काँग्रेस र एमालेको नेतृत्वमा अहिले सरकार चलिरहेको छ । दुई दलको मिलेमतोमा सरकार बने पनि आमजनता भने सरकारप्रति उत्साहित छैनन् । जनता मात्र नभई त्यही दलका कार्यकर्ता समेत खुसी छैनन् । पहिलो त लुम्बिनी सरकारको विषयमा नेकपा एमाले भित्र खलबल भयो ...
खबरदारी गरौं
खबरदारी गरौं देशमा कसैको पनि बहुमत नआएपछि राजनीतिक दलहरुले आलोपालो गरी सरकार सञ्चालन गर्दै आएका छन् । जुन सुकै दल र नेताले सत्ता सम्हाल्दै आए पनि जनताले भने कहिल्यै सुखको अनुभूति गर्न पाएका छैनन् ।
सहकारीपीडितप्रति गम्भीर बन
सहकारीपीडितप्रति गम्भीर बन पटक–पटक सरकार परिवर्तन भए तर पनि सहकारीपीडितका माग जस्ताको त्यस्तै छन् । आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी एक वर्ष भन्दा बढी भयो । सहकारीबाट बचत फिर्ताको माग गरेर आन्दोलनमा उत्रेका पीडितले पटक–पटक सरकारसँग सम्झौता गरे पनि अझैसम्म फिर्ता पाउन सकेका छैनन् ।
राजनैतिक संस्कार र युवा 
राजनैतिक संस्कार र युवा  नेपाली राजनीति र राजनेता प्रति आमनागरिकहरुको श्रध्दामा कमी आउँने क्रम बढी रहेको छ । फलस्वरुप अहिले मुलुकको अवस्थाका बिषयमा  नयाँ पुस्तामा व्यापक नकारात्मक सोंचको बिकास भएको अनुभूति पनि भएको छ ।
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं पाल्पालगायत देशैभर डेंगी संक्रमण बढ्दो छ । घाम लाग्ने र पानी पर्ने भइरहेकाले यसको संक्रमण दिनहुँ बढ्दै गएको छ । पाल्पामा जनावरी १ यता एक सय १५ जनामा डेंगी संक्रमण देखिएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । बढ्दो संक्रमणले आमजनतामा अत्यास निम्त्याएको छ ।
युवाका समस्या जस्ताको त्यस्तै
युवाका समस्या जस्ताको त्यस्तै आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ...
Weather Update