Shittalpati
सोनाम ल्होसारको सन्देश
सोनाम ल्होसारको सन्देश नेपाली समाजमा विभिन्न जातजाति र समुदायको आ–आफ्नै मौलिक चाडपर्वहरु रहेका छन् । नेपालको जनसंख्यामध्ये करिब ५.८ प्रतिशत रहेको तामाङ समुदायको ठूलो पर्वका रुपमा सोनाम ल्होसारलाई लिने गरिन्छ ।
सहिद दिवसको औचित्य
सहिद दिवसको औचित्य माघ १६  आज सहिद दिवस । देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको छ ।
नेपाल नर्सिङ दिवसको सन्दर्भ
नेपाल नर्सिङ दिवसको सन्दर्भ नेपाल नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
भन्सार दिवस र यसको सार्थकता
भन्सार दिवस र यसको सार्थकता अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ ।
भोटको आशामा आशा जगाउन नसकेको गणतन्त्र
भोटको आशामा आशा जगाउन नसकेको गणतन्त्र समृद्धि र विकाससँगै जनताको जीवनस्तर सुधारको नारा दिदै संविधान र व्यबस्था परिवर्तनले करीब एक दशक अवधि पुरा गर्दै गर्दा गणतान्त्रिक साशन व्यवस्था माथि  आशा हैन् निराशा उत्पन्न भएको हो की  भन्ने सबाल उठेको देखिन्छ ।
कुष्ठरोगीलाई तिरस्कार होइन, उपचार गरौं
कुष्ठरोगीलाई तिरस्कार होइन, उपचार गरौं जनवरी महिनाको अन्तिम आइतबार अर्थात् आज विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो ।
कर्मकाण्डी नबनोस् सहिद सप्ताह
कर्मकाण्डी नबनोस् सहिद सप्ताह माघ १० गतेदेखि सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ ।
शिक्षा दिवसको सन्दर्भ
शिक्षा दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
रेमिट्यान्सको मात्र भर नपरौं
रेमिट्यान्सको मात्र भर नपरौं नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले नै ओगटेको पाइन्छ । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउन उद्धत देखिन्छ ।
सरकार ! अब अलमल नगर
सरकार ! अब अलमल नगर सरकार प्रतिदिन आलोचित भइरहेको छ । मुलुकका दुई ठूला दल मिलेर बनेको बलियो सरकार बने पनि जनताका इच्छा, आकांक्षाको सम्बोधन हुन सकेको छैन् । जोड–घटाउका हिसाबले सरकार बलियो छ स्थिर छ र आफ्नो कार्यकाल निर्विध्न पूरा गर्न सक्छ । तर, यही सरकार गठन भएपछि जनताले सुशासन प्रत्याभूत गर्न पाएका छैन्...
सलाम कलकत्ते दाइ !
सलाम कलकत्ते दाइ !
खाँचो अनुगमनको
खाँचो अनुगमनको सर्वसाधारण जनताको ढाड सेक्ने गरी महँगी बढेको छ । विशेष गरी उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक आकाशिएको छ । उपभोक्ता अधिकार संरक्षणका नाममा चाडपर्वलक्षित अनुगमनले बजार सुध्रन नसक्दा उपभोक्ता ठगिइरहेका छन् ।
Weather Update