Shittalpati
गभर्नर नियुक्तिमा ढिलाई नगर
गभर्नर नियुक्तिमा ढिलाई नगर एक महिना वितिसक्दा समेत रिक्त रहेको नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट हुन सकेको छैन् । गभर्नर गत चैत २४ देखि नै रिक्त छ । गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानूनी प्रावधान रहे पनि सरकारले अहिलेसम्म गर्भनर नियुक्त गर्न सकेको...
बुद्धका सन्देशको सान्दर्भिकता
बुद्धका सन्देशको सान्दर्भिकता भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनलाई कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको वास्तबिक नाम सिद्धार्थ गौतम थियो । उनी कुनै शान्ति दुत थिएन । उनी सद मार्गको मार्गदर्शक थिए ।
विश्व नर्स दिवसको सन्दर्भ
विश्व नर्स दिवसको सन्दर्भ विश्व नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ ।
युद्ध होइन, शान्ति खोज
युद्ध होइन, शान्ति खोज पछिल्ला केही दिन यता भारत र पाकिस्तानबिच विवाद चुलिएको छ । गत २२ अप्रिलमा कश्मीरको पहलगाममा आतंकवादी हमलामा २५ भारतीय र एक नेपाली पर्यटकले ज्यान गुमाउनुपरेको थियो । सो घटनालाई लिएर भारतले ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तानमाथि हमला ग¥यो । पाकिस्तानले जवाफी मिसाइल हानेपछि यी दुई देश फेरि युद्धको मोर्चामा...
विद्यार्थी जीवनमा राजनीतिको भूमिका
विद्यार्थी जीवनमा राजनीतिको भूमिका विद्यार्थी जीवन केवल पुस्तक र परीक्षामा मात्र सीमित रहने समय होइन् । यो व्यक्तित्व विकास, सामाजिक चेतना र जिम्मेवार नागरिक बन्ने तयारीको महत्वपूर्ण चरण पनि हो ।
विपद्को तयारी गरौं
विपद्को तयारी गरौं बर्खा लागेपछि बाढी, पहिरो र डुबानजस्ता विपद्का घटना सुरु हुन्छन् । पहाडमा बाढी र तराईमा डुबानले बर्सेनि ठूलो संख्यामा जनधनको क्षति गर्छ । प्राकृतिक विपत्ति रोक्न नसके पनि सरकारले पूर्वतयारी गरे क्षति कम गर्न सकिन्छ तर, पूर्वतयारीको काम कागज र बोलीमा मात्रै सीमित हुँदा यसबाट ठूलो धनजनको क्षति नेपालीले व्यहोर्न...
कानुन दिवसको सान्दर्भिकता
कानुन दिवसको सान्दर्भिकता आज कानुन दिवस । कानुन र न्यायको क्षेत्रमा चासो राख्ने र सरोकारवालाहरूका लागि विशेष दिन हो । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
कोरियाको कमाइ र सीप भैँसीपालनमा
कोरियाको कमाइ र सीप भैँसीपालनमा दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषि उद्यम सुरु गरेका छन्। यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिएका छन्। ०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालिले हाल गण्डकी प्रदेशमै ठुलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको...
रूरूक्षेत्रको महिमा
रूरूक्षेत्रको महिमा बराह पुराण अनुसार भृगुवंशमा देवदत्त नाम गरेका एक तपस्वी ऋषि थिए । उनी कालीगण्डकीको तटमा तपस्यारत थिए । उनको तपस्या भङ्ग गर्न भनेर स्वर्गका राजा इन्द्रले प्रम्लोचना नामकी अप्सरालाई पठाए । अप्सरादेखि मोहित भई ऋषिले धेरै समयसम्म सहवास गरे ।
रेडक्रस दिवसको सान्दर्भिकता
रेडक्रस दिवसको सान्दर्भिकता विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यो हरेक वर्षको मे ८ मा मनाउने गरिन्छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।
कार्यान्वयनको सार्थकता
कार्यान्वयनको सार्थकता सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गरेको छ । यसलाई सरसर्ती हेर्दा राम्रै देखिन्छ । केही नयाँ कार्यक्रम र केही पुरानै कार्यक्रमको पुनरावृत्ति गरिएका छन् । देश, जनता, मतदाता, महिला, युवा, दलित, अल्पसङ्ख्यक र विपन्नलक्षित कार्यक्रम छन् । कृषि, उद्योग, पर्यटन र प्रविधिको चर्चा धेरै गरिएको छ ।
उपभोक्ता अधिकारमा क्रियाशीलताको खाँचो
उपभोक्ता अधिकारमा क्रियाशीलताको खाँचो कुनै पनि उपभोग्य वस्तु तथा सेवा उपभोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता हो । एउटा क्षेत्रको व्यवसायी पनि अर्काे क्षेत्रको उपभोक्ता हो । तर, उपभोक्ता शब्द जति व्यापक छ, नेपालमा उपभोक्ताहरू त्यति नै असंगठित र निष्क्रिय छन् । नेपालमा उत्पादक–व्यवसायी तथा सेवाप्रदायकहरू संगठित छन् । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार...
Weather Update