पाल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुुधार, पायो ६४ प्रतिशत अंक
बुधबार, मंसिर १२, २०८१
हिंसा अन्त्यको बाधक राजनीतिक संरक्षण
सोमबार, मंसिर १०, २०८१
लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान आजदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालसहित विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको हो ।
खानी उद्योग प्रकरण : वन मुद्दा लागेका १९ प्रतिवादी धरौटीमा रिहा, दुई कम्पनी अदालतमै आएनन्
बिहीबार, मंसिर ६, २०८१
पाल्पामा सञ्चालित चार चुनढुंगा खानी उद्योगविरुद्धको मुद्दामा दुई उद्योगसहित १९ जना सञ्चालक धरौटीमा रिहा भएका छन् । गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा जिल्ला अदालत पाल्पामा दायर भएका मुद्दाका दुई कम्पनीसहित १९ प्रतिवादीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
पाल्पामा अवैध रुपमा उत्खनन् गर्ने चार खानी उद्योगसहित १८ जना विरुद्ध मुद्दा
बुधबार, मंसिर ५, २०८१
गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा पाल्पामा सञ्चालित चार खानी उद्योगसहित १८ जनाविरुद्ध जिल्ला अदाल पाल्पामा मुद्दा दायर भएको छ । चुनढुङ्गा उत्खनन्का लागि स्वीकृत पाएको क्षेत्र मिचेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुङ्गा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालय पाल्पाले बिगो मागदाबीसहित अदालतमा...
लुम्बिनी प्रदेशमा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
सोमबार, मंसिर ३, २०८१
स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त पदमा मंसिर १६ गते चुनाव हुँदैछ । विभिन्न कारणले रिक्त रहेका यहाँका स्थानीय तहमा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
सहकारी, भूमि समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्दैछौं : मन्त्री अधिकारी
बुधबार, कात्तिक २८, २०८१
मि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिका क्षेत्रमा देखिएका समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्न लागिएको बताएका छन् ।
पाल्पाका युवाहरुको सक्रियता
शुक्रबार, कात्तिक २३, २०८१
पाल्पाका युवाहरुको सक्रियतामा आज जिल्लामा दुई महत्वपूर्ण कार्यक्रम हुन लागेका छन् । जेसिज र साइक्लिङ संघमा आवद्ध युवाहरुले छुट्टाछुट्टै ऐतिहासिक कार्यक्रम गर्न लागेका हुन् ।
लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख
बुधबार, कात्तिक २१, २०८१
सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र प्रदेश र केन्द्रीय सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन । बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो ।
तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुँदै
मंगलबार, कात्तिक २०, २०८१
तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कार्तिक २३ गते शुक्रबार पाल्पा दरबार संग्राहालय परिसरमा स्थानीय सरकार र युवाबिच खुला बहस हुन लागेको हो ।
तिहारलाई झिनियाँ : पाल्पाका महिलालाई बनाउन भ्याइनभ्याई
बुधबार, कात्तिक १४, २०८१
तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला पाल्पाका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । तानसेन नगरपालिका टक्सार टोलककी झिनिया व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक...
पाल्पामा ब्लड बैंक महाअभियान उत्साहजनक
मंगलबार, कात्तिक १३, २०८१
पाल्पामा ब्लड बैंक महाअभियान उत्साहजनक रुपमा अगाडि बढेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौं’ भन्ने महाअभियान उत्साहजनकरुपमा अगाडि बढेको हो ।
‘रजत जयन्तीतर्फको यात्रा’मा श्रीनगर सहकारी
आइतबार, कात्तिक ११, २०८१
पाल्पाको तानसेनमा बहुउद्देश्यी सहकारीको रुपमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा मनाउदै ‘रजत जयन्तीतर्फको यात्रा’ तय गरेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई आत्मसाथ गरी २०५७ मा स्थापना भएको सहकारीले २४ औं साधारण सभा मनाई रजत जयन्तीतिरको...
तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
शनिबार, कात्तिक १०, २०८१
जिल्लाको तानसेन नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो । उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । नगरपालिकाले गत आइतबारदेखि...


