जलपन्छी : गणना हुन्छ, संरक्षण हुँदैन
आइतबार, पुस २१, २०८१
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव
बुधबार, पुस १७, २०८१
खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने बताएका छन् । मंगलबार पाल्पा आएका मन्त्री यादवले समग्र जिल्लामा देखिएको खानेपानी समस्या समाधानको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।
सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’
बुधबार, पुस १०, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो ।
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ
मंगलबार, पुस ९, २०८१
के तपाईं झोले व्यक्तिसँग सुनको बहुमूल्य गरगहना सफा गराउँदै त हुनुहुन्न ? के कसैले सुनका गहना सफा गरिदिन्छु भन्यो भनेर मख्ख पर्नुभएको त छैन् ? यदि हुनुहुन्छ भने बेलैमा होसियारी अपनाउनु होला । किनभने, त्यो मानिस सुन चोर पनि हुन सक्छ ।
भूकम्पको निसानामा ‘बाजुरा’
आइतबार, पुस ७, २०८१
२०७२ सालको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको बाजुरामा लगातार साना–ठूला परकम्प गइरहेका छन् । अघिल्लो हप्ता मात्रै ४ पटक भूकम्प गएको छ । शनिबार यहाँको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।
लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्छौं : मन्त्री तिमिल्सिना
आइतबार, मंसिर ३०, २०८१
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्ने बताएका छन् ।
‘मानव अधिकार’ अवस्था खस्कँदो
बुधबार, मंसिर २६, २०८१
आर्थिक, सामाजिक, राजनीतिक सम्बद्ध घटनालाई कानुनी दायरामा ल्याउन आवश्यक उजुरी प्रहरी प्रशासनले नलिने,
कारवाहीमा आलटाल गरी मेलमिलापका लागि दवाब दिने प्रवृत्ति बढेको पाइएको छ । स्थानीय तह क्रियाशील भएको अवस्थामा पनि संक्रमणकालीन अवस्था विद्यमान रहेकाले अधिकारबाट वञ्चित रहनुपर्ने अवस्था छ ।
उड्डयन क्षेत्र ः एक दशकमा ६ ठूला हवाइ दुर्घटना, जिम्मेवार को ?
सोमबार, मंसिर २४, २०८१
हरेक वर्ष ७ डिसेम्बरमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिएको छ । यस वर्षको दिवस शनिबार मनाइयो । यस दिवसलाई खासगरी उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत विमानस्थलको सुरक्षा राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए ता पनि प्रत्येक वर्ष हुने हवाइ दुर्घटनाले यस्ता दिवसले नेपाली उड्डयन क्षेत्रमा के भूमिका खेल्दै...
ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हट्यो
शनिबार, मंसिर २२, २०८१
ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हटेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पाल्पाले बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउन सिटी फिडर राखेर विद्युुत् विस्तार गरेसँगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको हो ।
दासप्रथा : कागजमा मुक्त, व्यवहारमा कायमै
मंगलबार, मंसिर १८, २०८१
नेपालमा वि.सं. १९८३ मा दास प्रथा उन्मूलनको घोषणा भए पनि विभिन्न स्वरूपमा दासता प्रथा अझै कायमै छ । दासदासी, कमाराकमारी मात्रै होइन, हरूवा, चरुवा, हलिया र कमैया राख्ने सामन्ती प्रथाकै विरुद्ध लोकतान्त्रिक आन्दोलन भएको थियो । तर, मुलुकमा दासप्रथाको अवशेष अझै छ । विभिन्न अवतारमा दासप्रथा जीवित छ । धनीमानी...
पढ्दै, कमाउदै रीता
आइतबार, मंसिर १६, २०८१
पढ्नमा मेहनती र लगनशील रहेकी उनी आफ्नो पढाइ खर्च सुुन्तला बेचेरै जुटाउँछिन् । दैनिक दिउँसो, साझाँ सडक छेउको मन्दिरको पेटीमा सुुन्तला बेचेर आफूसँगै तीन बहिनीलाई समेत उनले पढाउने गरेकी छन् ।
मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा
शुक्रबार, मंसिर १४, २०८१
मंसिर आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचार–प्रसार बन्द भएको छ ।

-1736059221.jpg)
