लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी, तातो हावाको लहर अझै बढ्ने
मंगलबार, वैशाख १८, २०८१
कानुन निर्माणमा स्थानीय सरकारसँग सहकार्य गर्छौं : सभामुख घर्ती
शनिबार, वैशाख १५, २०८१
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तह र प्रदेशसभाबिच कानुन निमार्णमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती
बिहीबार, वैशाख १३, २०८१
पहाडी जिल्ला पाल्पा पनि औलोको जोखिममा छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ ।
टुँडिखेलमा गराइयो आगलागी सम्बन्धी कृत्रिम अभ्यास
मंगलबार, वैशाख ११, २०८१
सोमबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । लागुपदार्थ सेवन गरेर आएका तीन जना व्यक्तिले चुरोट सल्काएर ठुँटो फालेपछि त्यहाँ रहेको सल्लीपिलरमा आगो सल्कन गई वस्तीमै पुगेको थियो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो ।
भयावह बन्दै आगलागी
आइतबार, वैशाख ९, २०८१
पछिल्ला केही दिन यता देशका विभिन्न भागमा आगालीका घटनाहरु बढेका छन् । सुक्खा खडेरी बढेसँगै आगालागीका घटना बढेका हुन् ।
मन्द छन्दको सुगन्ध
शनिबार, वैशाख ८, २०८१
कवितालाई रस र सारयुक्त बनाउने माध्यम हो छन्द । छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार समेत हो । छन्दकै कारण कविताको सन्देश जनजिब्रोमा पुर्याउन सकिन्छ ।
१७ महिनापछि संसदीय समितिमा नेतृत्व
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभाका ७ वटा विषयगत समितिमा दलहरुबिच भागबण्डा मिलेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
चैते दसैँ : हराउँदै महत्व, बिर्सिंदै नयाँ पुस्ता
मंगलबार, वैशाख ४, २०८१
एक दशक अघिसम्म परम्परागत चैते दसैंको छुट्टै रौनक थियो । लोक गायक टीका क्षेत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।
पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण
बिहीबार, चैत २९, २०८०
साहित्यकार तथा उपप्राध्यापक भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ । उनको कृतिको विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो ।
तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।
बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न गरेका छौं : मन्त्री शर्मा
शुक्रबार, चैत २३, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा विज्ञापन कारोबारका क्रममा देखिएका बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी छन् । शुक्रबार तानसेनको मदनपोखरामा रहेको सामुदायिक रेडियो मदनपोखरा एफ.एमको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन गरेर विज्ञापन व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी हुन् ।
मुख्यमन्त्री चौधरीले पाउलान् त विश्वासको मत ? यस्तो छ अंकगणित
बिहीबार, चैत २२, २०८०
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशसभाबाट पुनः विश्वासको मत लिदै छन् । अपरान्ह ४ बजे बस्ने प्रदेश सभाको चौथो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव दुर्लभकुमार पुन मगरले एनजेडीलाई जानकारी दिए ।