Shittalpati
पाल्पामा डढेलोबाट जोगाउन अग्निरेखा सरसफाइ
पाल्पामा डढेलोबाट जोगाउन अग्निरेखा सरसफाइ गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पामा डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्ने र भएका अग्निरेखा सरसफाई गर्ने कामलाई तिव्रता दिइएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि अग्निरेखा निर्माण गर्ने र वन सरसफाई गर्ने कामलाई डिभिजन वन कार्यालयले तिव्रताका...
आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे
आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अंग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा, अनिवार्य अंग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ । चैत...
आज देशभर स्ववियु निर्वाचन : कतै अवरुद्ध, कतै निर्विरोध
आज देशभर स्ववियु निर्वाचन : कतै अवरुद्ध, कतै निर्विरोध राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशभरिका अधिकांश
पाल्पामा एसइईको तयारी सकियो, चार हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै
पाल्पामा एसइईको तयारी सकियो, चार हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै चैत ७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउनेदेखि केन्द्राध्यक्षको नियुक्तिको काम सकेको छ । केन्द्र अध्यक्षका लागि आज अभिमुखीकरण हुँदै छ । ईकाइका प्रमुख प्रेमराज...
गणतन्त्रवादीका लागि राजतन्त्रको कुरा गर्नुको कुनै औचित्य छैन  ः उपप्रधानमन्त्री सिंह
गणतन्त्रवादीका लागि राजतन्त्रको कुरा गर्नुको कुनै औचित्य छैन  ः उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गणतन्त्रवादीका लागि राजतन्त्रको बारेमा कुरा गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले गणतान्त्रिक व्यवस्थामा राजतन्त्र ब्यूँताउने कुरा गर्नुको कुनै औचित्य नभएको  बताएका हुन् ।
पूर्व विशिष्टहरुलाई सुविधा दिने बारे सरकारलाई थाहा छैन : उपप्रधानमन्त्री सिंह
पूर्व विशिष्टहरुलाई सुविधा दिने बारे सरकारलाई थाहा छैन : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टहरुलाई सुविधा दिने विषयमा सरकारलाई थाहा नभएको बताएका छन् ।
पाल्पामा होलीको हर्षोल्लास
पाल्पामा होलीको हर्षोल्लास तानसेनका शान्ता ढकाल, रेनुका न्यौपाने र मनिषा आलेले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए ।
मौलिक फागु जोगाउँदै पाल्पाका युवा–पाका 
मौलिक फागु जोगाउँदै पाल्पाका युवा–पाका  पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको ४/५ दिन अघि नै यस्तै गीत घन्काउने पुरानो चलनलाई यहाँका युवा र पाका पुस्ताले ब्युँताउन यस्ता गीत गाएर टोल, गाउँ, बस्तीमा पुगेका छन् ।  
सद्भाव र प्रेमको पर्व होली मनाइँदै  , आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा
सद्भाव र प्रेमको पर्व होली मनाइँदै  , आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने फागु वा होली पर्व आज पाल्पासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।
नगरको परिचय बदल्न कस्सिएका युवा
नगरको परिचय बदल्न कस्सिएका युवा तानसेन आफैमा पर्यटकीय नगर हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ । 
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर मजदुरी गरी जिविकोपार्जन गर्दै आएका महिलाले भने यस बारे...
रङहरुको पर्व होली सुरु, पाल्पामा यस वर्ष पनि गाडिएन चीर
रङहरुको पर्व होली सुरु, पाल्पामा यस वर्ष पनि गाडिएन चीर रङहरुको पर्व फागु अर्थात् होली शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै देशैभर होली सुरु भएको हो । आपसी सद्भावका साथ एक सातासम्म यो पर्व मनाउने चलन छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने...
Weather Update