गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्म
आइतबार, असोज २५, २०८३
वर्षा रोकियो, डर रोकिएन्
शुक्रबार, असोज २३, २०८३
असोज ९ गते रातको करिब १ः०० बजेको थियो । एक्कासी घर तलबाट ठूलो बेगले ड्याङ्डुङ आवाज आयो । निद्रामा रहेका रिब्दीकोट गाउँपालिका सिरुखर्कका मीनबहादुर थापा ड्याङडुङको आवाज सुनेपछि निद्राबाट ब्युझिँए ।
बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
बिहीबार, असोज २२, २०८३
दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैनथे ।
कांँग्रेस महाधिवेशनमा दलहरूबीच आत्मसमीक्षा
सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूले लोकतन्त्रलाई थप खुला, समावेशी र उत्तरदायी बनाउँदै मुलुकको आर्थिक समृद्धि तथा राजनीतिक स्थायित्वका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हन् ।
सुरक्षित घर पाएपछि फर्कियो एकल आमाहरुमा खुसी
शनिबार, असोज १७, २०८३
जिल्लाको रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाले श्रीमान् गुमाउनुको गहिरो पीडा र त्यसमाथि भूकम्पले चर्किएको जीर्ण घरमा १६ वर्ष मुनीका बच्चा च्यापेर लामो समय कष्टकर दिन विताइन् । हरेक वर्खामा पानी र हुरीबतासमा ओतकै चिन्ताले उनलाई सताउँथ्यो ।
वर्षाले पाल्पाका सडक क्षतविक्षत, पुल समेत जोखिममा
बुधबार, असोज १४, २०८३
चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले पाल्पाका सडक तथा पुलमा व्यापक क्षति पुगेको छ । मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म दर्जनौँ स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने कालीगण्डकी नदीमा आएको बाढीले पक्की तथा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ ।
२५ वर्षको यात्रामा मणिमुकुन्द सहकारी : बचतदेखि सामाजिक सुरक्षासम्म
सोमबार, असोज १२, २०८३
कुनै सहकारीको सफलताको कथा केवल त्यसले कति रुपैयाँ बचत गर्यो वा कति ऋण लगानी ग¥यो भन्ने अंकमा मात्र सीमित हुँदैन । त्यससँग जोडिएका सदस्यका आवश्यकता, संकटका बेला पाएको साथ, सानो बचतबाट बनेका ठूला सपना र संस्थाप्रतिको विश्वासले पनि सहकारीको यात्रा मापन गर्छ । यही यात्राको २५ वर्ष पूरा गरेको छ...
अविरल वर्षापछि पाल्पाका विभिन्न सडकमा पहिरो
शनिबार, असोज १०, २०८३
लगातारको अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा शुक्रबार विहानैदेखि यातायात सेवा प्रभावित बन्यो । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश कच्ची सडक पहिरोका कारण अवरुद्ध भए भने प्रमुख राजमार्गका ठाउँ–ठाउँमा समेत पहिरो खसेपछि आवागमनमा समस्या भएको छ ।
वर्षाले बाढीपहिरोको जोखिम, सडकदेखि विद्यालयसम्म प्रभावित
शुक्रबार, असोज ९, २०८३
मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भएको छ ।
भोटेकोशी बाढीपीडितका लागि पाल्पाका स्थानीय तहले एक करोड ७१ लाख सहयोग गर्ने
बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढीबाट प्रभावितका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले एक करोड ७१ लाख ३ सय १७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
सिद्धबाबा सुरुङमार्ग : आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
बुधबार, असोज ७, २०८३
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्ग आगामी मंसिरभित्रै सवारी साधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले निर्माण कार्यलाई तीव्रता दिँदै सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो ।
भोटेकोशी बाढी : बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार
मंगलबार, असोज ६, २०८३
भदौ १० गते भोटेकोशीमा आएको विनासकारी बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
‘संविधान दिवस’ को ११ वर्ष
शनिबार, असोज ३, २०८३
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ११ वर्ष भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । हरेक वर्ष असोज ३ गते नेपालले संविधान दिवस मनाउँछ । यो दिन केवल एउटा राष्ट्रिय पर्व मनाउने अवसर मात्र होइन, नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण...


