‘प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन’
आइतबार, पुस १९, २०७७
वडामै पुगेर अपाङ्गता परिचय पत्र
आइतबार, पुस १९, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाका वडाहरुबाटै अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बञ्चित हुन् नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको गाउँपालिकाका...
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा पौष २१ देखि
आइतबार, पुस १९, २०७७
कोभिडका कारण परीक्षाहरु समेत नियमित हुन सकिरहेका छैन् । परीक्षहरु नियमित हुन नसकिरहेका बेला जिल्लाको माथागढी गाउँपालिकाले भने स्वास्थ्य मापदण्डलाई पालना गरी पठन पाठनसँगै परीक्षाहरु सञ्चालन गरेको छ । यस अघि नै शैक्षिक संघ संस्थाहरु सञ्चालन गरेको गाउँपालिकाले परीक्षाहरु पनि सञ्चालन गर्ने तयारीमा जुटेको छ ।
बँदेलको आक्रमणबाट चार जना घाइते
आइतबार, पुस १९, २०७७
दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् ।
काँग्रेस जिम्मेवार बन
आइतबार, पुस १९, २०७७
अहिले मुलुक अत्यन्त संकटको दिशामा छ । बहुमत प्राप्त कम्युनिष्ट सरकारलाई जनताले पाँच वर्ष सरकार चलाउने गरी बहुमत दिएर सत्तामा पठाए तर तिनै कम्युनिष्ट नेताहरुबाटै देश संकटमा परेको छ ।
पाल्पा टेक्निकल इन्स्टिच्यूटका अनमीलाई शिरपोस
शनिबार, पुस १८, २०७७
जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले २३ औं व्याचका अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको छ । इन्स्टिच्यूटले एक कार्यक्रमका बिच शनिबार तानसेनमा अनमी विद्यार्थीहरुलाई शिरपोस वितरण गरेको हो ।
प्रतिनिधिसभा विघटन संवैधानिक : नेता ज्ञवाली
शनिबार, पुस १८, २०७७
परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले दुई तिहाईको सरकार हटाएर पुनः गठवन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्धन्द्धमा फस्ने भएकाले ताजा जनादेशको लागि प्रधानमन्त्रीले गरेको...
जन्मभूमिप्रति सधै चिन्तित छौं : सेवा समाज जापान
शनिबार, पुस १८, २०७७
जन्मभूमि प्रति आफुहरु सधै चिन्तित रहेको काँडेवास सेवा समाज जापानले जनाएको छ । बागलुड काँडेबासबाट सन् २०१५ मा रोजगारी एवं अध्ययनको शिलशिलामा जापानमा पुगेका व्यक्तिहरु संगठित समाज काँडेवासले आफ्नो जन्मभूमिप्रति सधै चिन्तित रहेको बताएको छ ।
निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री
शनिबार, पुस १८, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए ।
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो
शनिबार, पुस १८, २०७७
पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शनिबारसम्म ३१ जनाको मृत्यु भएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाका थप १ संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे
शनिबार, पुस १८, २०७७
जिल्लामा आगालागीमा परी आठ चौपाया मरेका छन् । रेसुङ्गा नगरपालिका ५ खाम्सेपानीमा आगलागी हुदाँ आठ वटा पशु चौपाया मरेका हुन् । खाम्सेपानीस्थित कृष्ण बहादुर कुँवरको टिनले छाएको गोठमा गए राती आगलागी हुँदा पशु चौपया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘टोपी दिवस’ : सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ?
शुक्रबार, पुस १७, २०७७
यि हरफहरु हुन् गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको राष्ट्रिय गीत । यि हरफहरुले देशप्रति माया गर्ने जो कोहीको मनलाई लालयित गराउँछन् । यही भावमा व्यक्त गरिएको टोपीले राष्ट्रियता अडिएको छ ।

