Shittalpati
पाल्पामा पनि दारी ग्याङ गठन
पाल्पामा पनि दारी ग्याङ गठन पछिल्ला दिनहरुमा दारीका सोखिन तन्नेरीहरुको संख्या सहर बजारमा बाक्लै देखिन थालेको छ । तर यिनीहरुले ऋषि मुनि जस्तै देखिन दारी पालेका भने होइनन् । धेरैलाई भ्रम छ, गृहस्थ त्यागेका वा काम न काजकाहरु दारी पाल्छन्, यही आम मानिसको सोचलाई चिर्नका लागि नेपालमा दारी ग्याङ गठन गरिएको छ । सामाजिक सञ्जालमा...
कोरोनासँग लड्न सचेतना अपनाऔँ
कोरोनासँग लड्न सचेतना अपनाऔँ कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । छिमेकी मुलुकहरुमा संक्रमण दर बढ्दै गएपछि त्यसको असर नेपालमा पनि देखिएको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । कोरोना भाइरस संक्रमण अहिले तीन सयको हाराहारीमा पुग्नु र भारतलगायत विदेशबाट...
बुटवलमा तीन संक्रमितको मृत्यु
बुटवलमा तीन संक्रमितको मृत्यु बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आइतबार साँझ भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।
पाल्पा काँग्रेसको छलफल
पाल्पा काँग्रेसको छलफल नेपाली काँग्रेस पाल्पाले भावी योजना, रणनीति र कार्यदिशाका विषयमा छलफल तथा अन्तक्र्रिया गरेको छ । काँग्रेसले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा योजना, रणनीति र कार्यदिशाका विषयमा व्यापक छलफल गरेको हो । आइतबार पार्टी कार्यालयमा पार्टी सभापति वीरबहादुर रानाको सभापतित्वमा छलफल भएको थियो ।
नागरिकका गुनासा सम्बोधन गर
नागरिकका गुनासा सम्बोधन गर स्थानीय तहहरुले प्रदान गर्ने सेवा सुविधाको सन्दर्भमा स्थानीय तहका पदाधिकारीहरु तथा सरोकारवाला नागरिकबीच सार्वजनिक स्थानमा गरिने खुला छलफल नै सार्वजनिक सुनुवाइ हो । यस किसिमको छलफलले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र साार्वजनिक चासोका विषयमा आम नागरिकहरुको सूचनामा पहुँचलाई मजबूत बनाउनुका साथै साार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आमनागरिकको सहभागितालाई...
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा गर्भवती महिला र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ  । माथागढी गाउँपालिका ३ कसेनी स्वास्थ्यचौकी, सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आयोजना र सुहारा पाल्पाको समन्वयमा पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । वडा भित्र बसोबास गर्ने गर्भवती महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खाने कुरा वितरण गरिएको स्वास्थ्यचौकीले जनाएको...
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई जिल्लाको माथागढी गाउँपालिकामा भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सौभाग्य मावि चिदिपानीले हात पारेको छ । झडेवाको किसान माविको खेलमैदानमा भएको प्रतियोगितामा सौभाग्य माविले उपाधि हात पारेको हो । छात्र र छात्राको १० खेल समावेस कुल ६० पदकको लागि भएको गाउँपालिका स्तरीय प्रतियोगितामा सौभाग्य माविले १५ स्वर्ण, ५ रजत...
पर्यटक लोभ्याउँन चिटिक्क पारिदै ‘श्रीनगर’
पर्यटक लोभ्याउँन चिटिक्क पारिदै ‘श्रीनगर’ नेपालमा आकर्षक प्रतिफल दिने क्षेत्र पर्यटन व्यवसाय कोरोना (कोभिड–१९) ले सबैभन्दा बढी थिलोथिलो भएको छ । गत चैत ११ गतेदेखिको बन्दाबन्दी (लकडाउन) ले पर्यटनसँग सम्बद्ध होटल व्यवसाय, पैदल यात्रा, आरोहण, पर्वतीय खेलकुद लगायतका गतिविधि शून्यप्रायः भएकाले नेपालको अर्थ क्षेत्रमा ठूलो असर परेको छ । कोभिडले थिलोथिलो परेको पर्यटन क्षेत्रलाई पुर्नजीवन...
नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान
नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान पाल्पा, जिल्लामा क्रियाशिल रहँदै आएको साहित्यिक संस्था नारी उन्नयन तथा विकास प्रतिष्ठानले आमाहरुको तीज गीत, खोजमूलक कृति लोकापर्णसँगै साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।
Weather Update