तानसेनमा महामारी नियन्त्रण सम्बन्धी तालिम
आइतबार, चैत २९, २०७७
तानसेनमा कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु
आइतबार, चैत २९, २०७७
हालसम्म माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै
आइतबार, चैत २९, २०७७
एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आज भारत जान लागेको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर...
वल्र्डलिंकको ‘हर्षको नयाँ वर्ष’ अफर
आइतबार, चैत २९, २०७७
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरु को सेवालाई मध्य नजर गर्दै ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको हो । यस योजनामा वल्र्डलिंकका ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म...
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
आइतबार, चैत २९, २०७७
शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका गौडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका गुल्मीदरबार गाउँपालिका वडा नम्वर ७ का ४५ बर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।
घोडे जात्रा र यसको साँस्कृतिक महत्व
आइतबार, चैत २९, २०७७
हाम्रो समाजमा विभिन्न चाडपर्वहरूले आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन् । त्यसमध्ये घोडे जात्रा पनि एक महत्वपूर्ण पर्व हो । यसको आफ्नै साँस्कृतिक महत्व रहेको छ । यो पर्वले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट...
सार्वजनिक सुनुवाइमा गाउँपालिकावासीका गुनासै गुनासा
आइतबार, चैत २९, २०७७
विकासको नाममा जथाभावी बाटो खनेर गरिखाने किसानलाई दुःख भयो’ गुल्मीदरबार गाउँपालिका २ का चेत बहादुर थापाले गुनासो राख्दै भने ‘विकासका नाममा विनास नित्याउने काम गरिनुहुन्न । मैले पटक–पटक बारी नजिकैबाट बाटो नखन्न वडा कार्यालयलाई आग्रह गरें तर वडा कार्यालयले त्यसको सुनुवाई नगर्दा अहिले बारीमा लगाएका सबै मकै सखाप भए ।’
परिवार नियोजनको क्षेत्रमा काम गर्ने व्यक्ति र कर्मचारी सम्मानित
शनिबार, चैत २८, २०७७
उनीहरुलाई शाखा सभापति सुधीरप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा संयोजक माला न्यौपाने, वडा ६ का वडाध्यक्ष सागरमान महर्जनले दोसल्ला, सम्मान पत्रले सम्मान गरे । त्यस्तै संघले कोरोना महामारीका बेलामा समेत निडरतापूर्वक कार्यालय सञ्चालन गर्ने शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, डा. राकेशलाल बज्राचार्य, लेखापाल सोमबहादुर आले, सिनियर स्टाफनर्स चाँदनी श्रेष्ठ,...
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त
शनिबार, चैत २८, २०७७
जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु...
लकडाउनका सय दिन
शनिबार, चैत २८, २०७७
अफिस जान नपर्ने भएपछि ओछ्यानबाट आज ८.०० बजे मात्र उठें । घरबाट बूढीको फोन आयो । के हुंदैछ ? के गर्दै हो ? दिन बिताउन गाह्रो पो होला जस्तो छ । मैले किताबहरु पढ्न सल्लाह दिएँ । पढ्ने लेख्ने बानीको फाईदा यो बेला हुँदो रैछ ।
आज कोठा सरसफाई गरें ...


