Shittalpati
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका  आइसोलेसन
गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका आइसोलेसन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’)
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’) बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि...
रेडक्रस दिवसको सार्थकता
रेडक्रस दिवसको सार्थकता
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ ।
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
पाल्पामा स्थानीय सरकारद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग जिल्लाका केही स्थानीय सरकारहरुले पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर समाचार संकलन गरिरहेका जिल्लाका क्रियाशिल पत्रकारहरुको लागि रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकाले पत्रकार महासंघ पाल्पा शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
युवा व्यवसायी कार्की : जो ज्यान जोखिममा राखेर संक्रमितको सेवामा दिन–रात खटिन्छन्
युवा व्यवसायी कार्की : जो ज्यान जोखिममा राखेर संक्रमितको सेवामा दिन–रात खटिन्छन् पाल्पा कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त छैन ।
कोरोना युद्धमा होमिएका यि तीन युवा
कोरोना युद्धमा होमिएका यि तीन युवा कोरोना महामारीका बेला मान्छे एक–अर्कालाई छुन पनि डराइरहेका छन् । महामारीबाट जोगिन यो समय घरभित्र बस्ने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्न पनि सक्दैन । तर यो छुट स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूलाई छैन । स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको ख्याल गर्दै घरभित्र बस्ने हो भने अवस्था कस्तो होला...
सिद्धार्थ बैंकको खाता अनलाइनबाटै खोल्न सकिने
सिद्धार्थ बैंकको खाता अनलाइनबाटै खोल्न सकिने सद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ । बैंकि· प्रणालीलाई थप प्रविधिमैत्री बनाउनका लागी बैंकले यस्तो सुविधा ल्याएको हो ।
संक्रमितको उपचारमा ध्यान देऊ
संक्रमितको उपचारमा ध्यान देऊ नेपालमा कोरोना भाइरसको दोस्रो लहरको अवस्था भयावह बन्दै गएको छ । संक्रमितको संख्या अत्याधिक छ भने मृतकको संख्या पनि धेरै नै छ । अस्पतालका शैयाहरू जटिल खालका संक्रमितले भरिभराउ छन् ।
Weather Update