साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
सोमबार, भदौ २१, २०७८
पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म
सोमबार, भदौ २१, २०७८
पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो ।
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
सोमबार, भदौ २१, २०७८
पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
सोमबार, भदौ २१, २०७८
यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ ।
कोरोना जोखिम कायमै
सोमबार, भदौ २१, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
आइतबार, भदौ २०, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।
मैत्री क्लवले मनायो ४२ औं वार्षिक उत्सव तथा अधिवेशन
आइतबार, भदौ २०, २०७८
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले ४२ औं वार्षिक उत्सव तथा १८ औं अधिवेशन मनाएको छ । क्लवले दुई दिने कार्यक्रम गरी वार्षिक उत्सव तथा अधिवेशन मनाएको हो ।
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो
आइतबार, भदौ २०, २०७८
गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपिएको छ ।
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी
आइतबार, भदौ २०, २०७८
परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो ।
आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि सहयोगको अपिल
आइतबार, भदौ २०, २०७८
आर्थिक अभावमा उपचार गर्न समस्या परेपछि गुल्मीका एक मृगौला पिडितले सहयोगको अपिल गरेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –५ अमर अर्बाथोक निवासी ६४ वर्षीय मृगौला पिडित नेत्रबहादुर मिदुनले आर्थिक अभावमा उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका हुन् ।
चाडपर्व, संस्कृति नबनोस् विकृति
आइतबार, भदौ २०, २०७८
नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाल एउटा सार्भभौम सम्पन्न मुलुक हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् ।
विदेश पलायन रोकौं
आइतबार, भदौ २०, २०७८
कोरोना महामारीका बीच पनि धेरै युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् । कोभिडको पहिलो वर्ष भन्दा अहिले धेरै युवाहरु वैदेशिक रोजगारमा जाने क्रममा बढेको छ ।
माथागढीमा अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता हुने
शनिबार, भदौ १९, २०७८
विश्व नै अहिले कोभिड १९ को महामारीको चपेटामा परिरहेको बेला स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई भर्चुअल माध्यमबाट प्रस्फुटन गराउने उद्देश्यका साथ माथागढी गाउँपालिकाको अतिरिक्त क्रियाकलाप संंयोजन समितिको सहकार्यमा गाउँपालिकाले अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता गर्ने भएको छ ।

.jpg)
