इन्टरनेट र यसको प्रयोग
बिहीबार, भदौ १७, २०७८

गुल्मीमा नागरिकता बनाउन प्रशासन आउन नसक्नेलाई घरमै नागरिकता
बुधबार, भदौ १६, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउन आउन नसक्नेहरुका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घर–घरमा पुगेर नागरिकता वितरण गरेकी छन् ।

मुसिकोटमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
बुधबार, भदौ १६, २०७८
गुल्मीमा पीडितको घरमा पुगेर राहत हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका ४ मा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई राहत हस्तान्तरण गरेकी हुन् ।

पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२
बुधबार, भदौ १६, २०७८
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् ।

भोलिको लुम्बिनी प्रदेश सभा बैठक स्थगित
बुधबार, भदौ १६, २०७८
लुम्बिनी प्रदेश सभाको बैंठक स्थगित भएको छ । भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशन रहेको र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण भदौ १७ गतेको लागि बोलाएको बैंठक सूचना टाँस गरि स्थगित भएको हो ।

पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
बुधबार, भदौ १६, २०७८
जिल्लाको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका प्रथम
बुधबार, भदौ १६, २०७८
राष्ट्रिय शीत तिज गीत प्रतियोगितामा पाल्पाकी अम्बिका आचार्य प्रथम भएकी छन् । शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको शीत तिज गीत प्रतियोगितामा पाल्पाली साहित्यकार आचार्य प्रथम भएकी हुन् ।

उजिर सिंह र भगवती जात्राको कथा
बुधबार, भदौ १६, २०७८
भगवती जात्रा हेरेर आएपछि नातीले हजूर बुबालाई प्रश्न गरे, “हजूरबुवा ! यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ? ”
हजूर बुबाले खुशी हुँदै भन्नु भयो , “त्यस बारेमा एउटा सत्य कथा छ । ”

ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना
बुधबार, भदौ १६, २०७८
ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष योजना ल्याएको छ ।

जनतालाई निरास नबनौैं
बुधबार, भदौ १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कार्यकारी जिम्मेवारी सम्हालेको डेढ महिना बितिसकेको छ । यस समयलाई सरकार सञ्चालनका दृष्टिले कम भन्न मिल्दैन ।

तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
मंगलबार, भदौ १५, २०७८
तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।

गुल्मीको रेसुङ्गामा विद्यार्थीले गराए क्याम्पस प्रमुखको ध्यानाकर्षण
मंगलबार, भदौ १५, २०७८
रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका विद्यार्थीहरुले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले विभिन्न समस्याहरु देखाउदै क्याम्पस प्रमुख हरि बहादुर खत्रीको ध्यानाकर्षण गराएका हुन् ।