देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी
सोमबार, मंसिर ६, २०७८
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
सोमबार, मंसिर ६, २०७८
मंसिर ६ बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने
सोमबार, मंसिर ६, २०७८
एनएमबि बैंकको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने भएको छ । बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएसँगै अब ५ मिनेटमै कारोबार गर्न सकिने भएको हो ।
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व
सोमबार, मंसिर ६, २०७८
नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका ४४ वडामा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादी केन्द्रले पाल्पाका दश स्थानीय तहका ४४ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो ।
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ?
सोमबार, मंसिर ६, २०७८
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा सोमबार अधिवेशन हुन लागेको हो । काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन...
‘सहकारीमार्फत ग्रामीण उद्योगको विकास गर्न सकिन्छ’
आइतबार, मंसिर ५, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश मुलुकमै शक्तिशाली हुने आधार रहेको बताएका छन् ।
शिक्षक संगठनको अध्यक्षमा न्यौपाने
आइतबार, मंसिर ५, २०७८
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्षमा विनोद न्यौपाने चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी चयन गरेको हो ।
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत
आइतबार, मंसिर ५, २०७८
गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारीलाई जन्म गाउँ गुल्मीमा भव्य स्वागत गरिएको छ ।
मैत्री सहकारीले मनायो २० औं साधारणसभा
आइतबार, मंसिर ५, २०७८
गुल्मीमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
रामपुरमा मृत अवस्थामा पुरुष फेला
शनिबार, मंसिर ४, २०७८
जिल्लाको रामपुर नगरपालिका ४ बडेमानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
एमालेले उठाएका माग संविधान विपरीतः मुख्य मन्त्री केसी
शनिबार, मंसिर ४, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.ले प्रतिपक्षी दल नेकपा एमाले पार्टीले संविधान विपरित माग उठाएर संसद् अवरुद्ध गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री के.सी.ले एमाले पार्टीले बर्षाैसम्म आन्दोलन गरे पनि एमालेले उठाएका माग संविधान विपरितको माग भएकाले कहिल्यै पुरा नहुँने बताए...
पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ?
शनिबार, मंसिर ४, २०७८
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पाको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ । पाल्पाका ४ वटा प्रदेश कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनको अन्तिम मत परिणाम आएको छ ।
पाल्पाली साहित्यकार रेग्मीका काठमाडौंमा दुई कृति विमोचन
शनिबार, मंसिर ४, २०७८
पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीका दुई वटा कृति काठमाडौंमा विमोचन भएका छन् ।


