Shittalpati
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
पाल्पामा शुक्रबार थप ८१ जना संक्रमणमुक्त
पाल्पामा शुक्रबार थप ८१ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ४२ जना पुरुष संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् ।
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ दाबी भुक्तानी गरेको हो ।
आज विश्व क्यान्सर दिवस मनाइँदै
आज विश्व क्यान्सर दिवस मनाइँदै ‘उपचारको खाडललाई बन्द गराऊ’ भन्ने नाराका साथ आज विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदैछ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आइएको हो ।
खानी उत्खननको विवाद
खानी उत्खननको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा अनियमितता भएको आरोपमा पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बगनासकालीको एक होटलमा महिला मृत फेला
बगनासकालीको एक होटलमा महिला मृत फेला जिल्लाको बगनासकाली गाउँपालिका १ घोरबन्दको एक होटलमा महिला मृत अवस्थामा फेला परेकी छन् । होटल पिस पोइन्टमा सोही ठाउँकी ४० वर्षकी शोभा महर्जन भट्टराई मृत फेला परेकी हुन् ।
लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि
लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि कोरोना भाइरसको जोखिमका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।
रेसुङ्ग नगरको वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र
रेसुङ्ग नगरको वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र जिल्लाको रेसुङ्गा नगरपालिका १ को वडा कार्यालयमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले केन्द्रको शुभारम्भ गरेका हुन् ।
पाल्पामा पनि वन उपभोक्ता समिति आन्दोलित
पाल्पामा पनि वन उपभोक्ता समिति आन्दोलित सामुदायिक वन उपभोक्ता महासंघ अन्तर्गतका समितिहरु आन्दोलित भएका छन् । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरी उपभोक्ताको अधिकार कटौती गरिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ अन्तर्गतका समितिहरु सरकारसँग विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार  मात्रै १ सय ५७ जना निको
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार मात्रै १ सय ५७ जना निको पाल्पामा कोरोना संक्रमितबाट निको हुनेको संख्या दैनिक बढ्दै गएको छ । यहाँ विहीबार १ सय ५७ जना संक्रमित निको भएर घर फर्किंदा ५० जना संक्रमित भएका छन् । यस्तै, बुधबार ५६ जना निको भएका थिए ।
रामपुर अस्पतालले आश्वासन पायो, डाक्टर पाएन
रामपुर अस्पतालले आश्वासन पायो, डाक्टर पाएन सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि बढाए पनि जिल्लातहमा सञ्चालित अस्पतालमा जनशक्ति पुर्‍याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।
Weather Update