Shittalpati
जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण
जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण जिल्लाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । यहाँका ७० वर्ष माथिका नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिने गरिएको छ । प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव वित्तीय कारोबार गर्दै आएको कुसुम बहुउद्देयीय सहकारी संस्था लिमिटेड तानसेनले प्रथम वार्षिक उत्सव मनाएको छ । सहकारीले तानसेनमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला
पाल्पाको रैनादेवी छहरामा ५८ वर्षीय पुरुषको शव फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिका २ मा ५८ वर्षीय पुरुषको शव फेला परेको छ । सोही ठाउँका ५८ वर्षीय नरबहादुर रानाको शव फेला परेको हो ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु पाल्पाको रम्भा गाउँपालिका–२, सुरुमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गर्दा लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २३ वर्षीय रवीन दमै (छिनाल) को मृत्यु भएको हो ।
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने
तानसेन– तम्घास सडक साढे छ घण्टा बन्द हुने आजदेखि तानसेन– तम्घास सडक खण्ड दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन १३ गते सम्म सडक बन्द हुने भएको हो ।
एसईई वैशाख ९ गतेदेखि हुने
एसईई वैशाख ९ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
आगोले जलेर पाल्पामा एक महिलाको मृत्यु
आगोले जलेर पाल्पामा एक महिलाको मृत्यु जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा बगनासकाली गाउँपालिका २ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
राष्ट्रिय भूमि आयोग गुल्मीद्वारा आगामी रणनीति सार्वजनानिक
राष्ट्रिय भूमि आयोग गुल्मीद्वारा आगामी रणनीति सार्वजनानिक राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले आगामी रणनीति सार्वजनिक गरेको छ । समितिले पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम तथा रणनीति सार्वजनिक गरेको हो ।
उद्योगको मनपरी उत्खननले सुन्दर डाँडाको बिग्रदो अनुहार
उद्योगको मनपरी उत्खननले सुन्दर डाँडाको बिग्रदो अनुहार प्राकृतिक रुपले अत्यन्त सुन्दर र अग्ला पाल्पाका डाँडाहरुको अनुहार यतिबेला कुरुप बन्दै गएको छ । पाल्पामा सञ्चालित चुनढुंगा खानी उद्योगले मनपरी उत्खनन र निकासी गर्दै आएपछि यहाँका मनमोहक, सुन्दर र अग्ला डाँडाहरुको अनुहार कुरुप बन्दै गएको हो ।
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा बैंकले एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले प्राप्त गरेको छ । योसँगै सामुदायिक विद्यालयतर्फ यो विद्यालय इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गर्ने गुल्मीको पहिलो विद्यालय बनेको छ ।
Weather Update