Shittalpati
मानव भित्रको विचित्रता
मानव भित्रको विचित्रता नेपालमा अधिकांश मानिसहरुले बजारबाट एक किलो. आलु, १ किलो चिनी, १ किलो घ्यू, दूग्ध, दही, तरकारी, प्याज, फलफुल किनेर घर लैजान पायो भने यो जति गर्भ अरु केही मान्दैनन् । तर यि सबै वस्तु आफै घरमा उत्पादन गर्न सकिने भएपनि मानिसले यता ध्यान दिदैनन् । बजारमा बेच्न राखिएका चामल लगाएत...
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा सोमबार थप २७ जनाले कोरोना जिते, १६ जनामा संक्रमण
पाल्पामा सोमबार थप २७ जनाले कोरोना जिते, १६ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १५ जना महिला र १२ जना पुरुषले कोरोना जितेका हुन् ।
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ?
पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ? ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । विशेष गरी यो १४ फेब्ररीका दिन दिवस मनाइने गरिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि...
एउटै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा, सेवाग्राही उत्साहित
एउटै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा, सेवाग्राही उत्साहित जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि, पशु र आयुर्वेदको सेवा एउटै भवनबाट दिन थालेको छ । उसले वडा २ र ३ का नागरिकहरुको सेवालाई मध्यनजर गर्दै तीन वटै सेवा एउटै भवनबाट दिन थालेको हो । दुई वडाबाट कृषि, पशु र आयुर्वेदको सेवा छुट्टाछुट्टै स्थानबाट प्रवाह हुँदै आएकोमा आइतबारदेखि एउटै भवनबाट हुन थालेको...
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर ग्लोबल आईएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’ अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुका लागि क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने गरी योजना ल्याएको हो ।
पाल्पामा आइतबार थप ३८ जना कोरोना संक्रमणमुक्त
पाल्पामा आइतबार थप ३८ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २४ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा पत्रकार कृष्ण कार्की निर्वाचित भएका छन् । चौतारीको तानसेनमा भएको ८ औं जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण तानसेनमा रहेको बेथल सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती स्मारक अनावरण गरेको छ । स्कूलले आफ्नो रजत महोत्सवको अवसर पारेर रजत स्मारक अनावरण गरेको हो । उक्त स्मारकको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अनावरण गरेका छन् ।
पाल्पामा मत्थर हुँदै कोरोना
पाल्पामा मत्थर हुँदै कोरोना जिल्लामा कोराना महामारीको संक्रमण मत्थर हुँदै गएको छ । पछिल्लो दुई सातायता संक्रमण निरन्तर घटिरहेको छ भने सक्रिय संक्रमितको संख्यामा समेत उल्लेख्य कमी आएको छ । शनिबार पीसीआर र एन्टिजेनबाट १७ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ, भने २९ जना संक्रमणमुक्त भएका छन् । तेस्रो लहर...
Weather Update