व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड
मंगलबार, वैशाख ६, २०७९
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना
मंगलबार, वैशाख ६, २०७९
पाल्पा सहित देशभर कृषि गणना सूरु भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना आजदेखि सातौं गणनाका रुपमा गर्न लागिएको हो ।
गठबन्धन अलमलमा
मंगलबार, वैशाख ६, २०७९
स्थानीय निर्वाचनको मिति नजिकिएको छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ६ दिन मात्र बाँकी छ । सत्तारुढ दलले यस चुनावमा तालमेल गरी प्रतिस्पर्धा गर्ने जनाए पनि अहिलेसम्म अलमलमै छ ।
स्याङ्जामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुग्यो
सोमबार, वैशाख ५, २०७९
स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर दालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए...
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर हुँगीमा
सोमबार, वैशाख ५, २०७९
जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै
सोमबार, वैशाख ५, २०७९
आज विश्व सम्पदा दिवस । प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।
स्थानीय निर्वाचन : अपाङ्गता भएका व्यक्तिहरु चिन्तित
सोमबार, वैशाख ५, २०७९
अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो ।
११ को परीक्षा जेठको तेस्रो हप्तादेखि
सोमबार, वैशाख ५, २०७९
कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
सम्पदा दिवसको औचित्य
सोमबार, वैशाख ५, २०७९
नेपाल सम्पदाले भरिपूर्ण मुलुक हो । यहाँ थुप्रै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरु छन् । तर तिनीहरुको उचित किसिमले संरक्षण र प्रवद्र्धन हुन सकिरहेको छैन ।
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा ५ को मृत्यु, ६ घाइते
आइतबार, वैशाख ४, २०७९
स्याङ्जाको वालिङमा बोलेरो जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका १२ बाट वालिङबजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् ।


