Shittalpati
कुमारी बैंकको ‘डबल धमाका’
कुमारी बैंकको ‘डबल धमाका’ बजारमा तरलता अभाव सिर्जना हुँदै गएपछि बैंकहरुले अभावबाट सिर्जना हुने समस्यालाई कम गर्न विभिन्न योजनाहरु ल्याइरहेका छन् ।
२०७८ जस्तो नहोस् २०७९ !
२०७८ जस्तो नहोस् २०७९ ! बिहीबारदेखि नयाँ पात्रो फेरियो घर–घरका भित्तामा टाँगिएका क्यालेण्डर, पात्रो अब सम्झनामा मात्र रहे । यस सँगसगै नयाँ वर्षको शुभारम्भ भएको छ ।
अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ
अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ मुलुकको अर्थतन्त्र यतिबेला संकटमा छ । आयात बढेर शोधनान्तर घाटा तथा चालु घाटा उच्च भएको छ ।
रैनादेवी छहरामा बस दुर्घटना : २ को मृत्यु, ४ घाइते
रैनादेवी छहरामा बस दुर्घटना : २ को मृत्यु, ४ घाइते जिल्लाको रैनादेवी छहरा गाउँपालिका –६ जुठापौवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझा पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन
गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन नेपाली काँग्रेस गुल्मीको क्षे नं २ को क्षेत्रीय संसदीय बोर्ड गठन भएको छ । सभापति चन्द्र बहादुर महतको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस क्षेत्र नं.२, को विधान अनुसार क्षेत्रीय संसदीय बोर्डको गठन गरिएको हो ।
तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु
तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु जिल्लाको सदरमुकाम तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । विहीबार साँझा तानसेन नगरपालिका –४ होलाङ्दीका ६१ वर्षीय केशव महर्जन आफ्नै घरको पेटीमा लडेर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।
नयाँ वर्ष सबैको शुभ रहोस्
नयाँ वर्ष सबैको शुभ रहोस् नयाँ वर्ष २०७९ हाम्रो घरदैलोमा आएको छ । प्रकृतिको विधिअनुसार चक्रवत घुम्दै फिर्दै नयाँ वर्ष २०७९ आएको हो । आफ्नो १ वर्षे कार्यकाल पूरा गरी विदाई हुन लागेको वि.स. २०७८ ले नव वर्ष २०७९ लाई १ वर्षे कार्यकालको वार्षिक प्रगति विवरण सुम्पिएको छ । कतै बिर्सन र कतै सम्झना लायक...
सार्वजनिक सेवा प्रवाहका सुधारात्मक पक्षहरू
सार्वजनिक सेवा प्रवाहका सुधारात्मक पक्षहरू सरकार र राज्यले आफ्ना नागरिकहरूलाई निशुल्क वा सशुल्क वा अन्य कुनै प्रकारले उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा भनिन्छ । जनतालाई अधिकतम सेवा दिनु आधुनिक राज्य व्यवस्थाको प्रमुख उद्देश्य हो ।
माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना
माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना जिल्लाको माथागढी गाउँपालिकाले आवधिक र दीर्घकालीन योजना बनाएको छ । गाउँपालिकाले पञ्चवर्षे आवधिक र दश वर्षे दीर्घकालीन योजना बनाएको हो । गाउँपालिकाले २०७९/२०८०–२०८३/२०८४ सम्मका लागि आवधिक योजना र २०७८/२०७९– २०८८/८९ सम्मका लागि दीर्घकालीन योजना निर्माण गरेको छ ।
डेल्टा मार्ट पाल्पाले ल्यायो नयाँ वर्ष योजना
डेल्टा मार्ट पाल्पाले ल्यायो नयाँ वर्ष योजना व्यवसायिक प्रतिष्ठानका रुपमा हरेको पाल्पाको डेल्टामार्टले नयाँ वर्ष योजना ल्याएको छ । मार्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप
पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए खोप जिल्लामा ८४ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि सञ्चालन भएको खोप अभियानमा मंगलबार सम्ममा ८४.६६ प्रतिशत बालबालिकाहरुले टाइफाइड विरुद्धकोे खोप लगाएका हुन् ।
Weather Update