Shittalpati
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर हुँगीमा
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर हुँगीमा जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै आज विश्व सम्पदा दिवस । प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।
स्थानीय निर्वाचन : अपाङ्गता भएका व्यक्तिहरु चिन्तित
स्थानीय निर्वाचन : अपाङ्गता भएका व्यक्तिहरु चिन्तित अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो ।
११ को परीक्षा जेठको तेस्रो हप्तादेखि
११ को परीक्षा जेठको तेस्रो हप्तादेखि कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
सम्पदा दिवसको औचित्य
सम्पदा दिवसको औचित्य नेपाल सम्पदाले भरिपूर्ण मुलुक हो । यहाँ थुप्रै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरु छन् । तर तिनीहरुको उचित किसिमले संरक्षण र प्रवद्र्धन हुन सकिरहेको छैन ।
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा ५ को मृत्यु, ६ घाइते
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा ५ को मृत्यु, ६ घाइते स्याङ्जाको वालिङमा बोलेरो जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका १२ बाट वालिङबजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् ।
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त गत बुधबार राति एक युवतीको ‘शड्ढास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकाले पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै दिन दिनदेखि आन्दोलन गरिरहेका छन् ।
गुल्मी महोत्सवको समय थपियो
गुल्मी महोत्सवको समय थपियो गुल्मीमा सञ्चालित महोत्सवको समय थपिएको छ । चैत २५ गतेदेखि गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा सञ्चालन भइरहेको महोत्सवको समय थपेर वैशाख ६ गते पुर्‍याइएको हो । महोत्सवमा दर्शकहरुको उत्साहजन सहभागिता बढ्दै गएपछि आयोजकले समय थप गरेको छ ।
बगनासकालीमा ८ वर्षीय बालक मृत भेटिए
बगनासकालीमा ८ वर्षीय बालक मृत भेटिए जिल्लाको बगनासकाली गाउँपालिका–८ घिमिरे डाँडामा ८ वर्षीय बालक मृत भेटिएका छन् । सोही ठाउँकी सीता घिमिरेको छोरा शसी घिमिरे घर नजिकैको खोल्सामा शनिबार दिउँसो मृत भेटिएका हुन् ।
पाल्पाका पर्यटकीय क्षेत्र भरिभराउ
पाल्पाका पर्यटकीय क्षेत्र भरिभराउ नयाँ वर्षका दिन जिल्लाका पर्यटकीय क्षेत्रहरु भरिभराउ भए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले यहाँका पर्यटकीय क्षेत्रहरु श्रीनगरडाँडा, रानीमहल, भैरवस्थान लगायतका क्षेत्रहरु भरिभराउ भएका हुन् ।
Weather Update