Shittalpati
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ? यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।
स्वास्थ्यकर्मीलाई विभिन्न रोग सम्बन्धी अभिमुखिकरण
स्वास्थ्यकर्मीलाई विभिन्न रोग सम्बन्धी अभिमुखिकरण जिल्लाको रिब्दीकोट गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई विभिन्न रोग सम्बन्धी अभमिुखीकरण तालिम दिइएको छ । स्वास्थ्य उपचारलाई थप गुणस्तरीय र व्यवस्थित बनाउन यहाँका हेल्थ असिस्टेन्ट र अहेवहरुलाई दुई दिने अभमिुखीकरण तालिम दिइएको हो ।
पाल्पाका स्थानीय तहको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार
पाल्पाका स्थानीय तहको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार जिल्लाका दशवटै स्थानीय तहले आव २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै यहाँका स्थानीय सरकारले शुक्रबार बजेट ल्याएका हुन् ।
गाउँमै खकार नमुना संकलन
गाउँमै खकार नमुना संकलन जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेमा खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको छ । क्षयरोगको आशंका गरिएका व्यक्तिलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको हो ।
बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड
बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उसले सहरी पूर्वाधार विकास र संरक्षणलाई प्राथमिकता दिदै उक्त बजेट ल्याएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो ।
नेकपा एसभित्र मन्त्री फेरबदलले चर्कियो विवाद
नेकपा एसभित्र मन्त्री फेरबदलले चर्कियो विवाद मन्त्री फेरबदलको विषयलाई लिएर नेकपा एस (एकीकृत समाजवादी) मा विवाद बढेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक द्वन्द्व चर्किएको हो ।
रामपुरमा धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै
रामपुरमा धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।
नेपाल एसबिआई बैंकको धनवृद्धि योजना
नेपाल एसबिआई बैंकको धनवृद्धि योजना नेपाल एसबिआई बैंकले धनवृद्धि योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा उपलब्ध गराउन धनवृद्धि योजना ल्याएको हो ।
९० वर्षीय वृद्ध मृत भेटिए
९० वर्षीय वृद्ध मृत भेटिए जिल्लाको सत्यवती गाउँपालिकामा ९० वर्षीय वृद्ध मृता अस्थामा भेटिएका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोताका नरहरि भण्डारी वडा नंं. –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत भेटिएका हुन् ।
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’ स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रको चिरपरिचित नाम हो नारायण बहादुर कार्की । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी डवकाका कार्की २०७९ सालको स्थानीयतह निर्वाचनमा रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका कार्की, विभिन्न व्यवसाय गर्दै पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा प्रवेश गरेका छन् ।
कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै
कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । बैंकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त ग्राहकलाई सुविधा दिने गरी भिसा इन्टरनेशनलसँग सहकार्य गरेको हो ।
Weather Update