Shittalpati
पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टड्ढनाथ खनाल र उपप्रमुख काशिका गैरेले गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।
महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी
महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी बहुप्रतिक्षित कम्पनी महिन्द्राले नयाँ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिन ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ मोडलको गाडी बजारमा ल्याएको हो ।
मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद
मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा अन्तरसंवाद गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले मंगलबार तानसेनमा भण्डारीको जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो ।
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
रोजगार गुमाएका युवालाई उद्यममा
रोजगार गुमाएका युवालाई उद्यममा अवसर र रोजगारी अहिले निकै बहसका विषय बनेका छन् । महामारीको रूपमा फैलिएको कोभिडले त झन् नेपालजस्ता देशका लागि यि विषय चुनौतीका रुपमा देखा परेका छन् । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण विदेशिएका युवा कोभिडका कारण अहिले घरमै बेरोजगार बनेर बसेको अवस्था छ ।
आजदेखि मनुसन थप सक्रिय हुने
आजदेखि मनुसन थप सक्रिय हुने आजदेखि मनुसन थप सक्रिय हुने भएको छ । बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो ।
नवनियुक्त मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीले लिए शपथ नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एकीकृत समाजवादीबाट नियुक्त भएका पाँच जना मध्ये चार जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ? यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ८० करोड ७६ लाख १८ हजार बराबरको बजेट ल्याएको छ । नगर सरकारले संस्थागत, सामाजिक, आर्थिक र भौतिक पूर्वधार विकासमा केन्द्रीत गर्दै बजेट ल्याएको हो ।
नेप्से परिसूचक उकालो लाग्यो
नेप्से परिसूचक उकालो लाग्यो
Weather Update