तानसेनमा बाघ जात्रा देखाइयो
आइतबार, साउन २९, २०७९

साँस्कृतिक सहर तानसेन
आइतबार, साउन २९, २०७९
तानसेन पाल्पा जिल्लाको सांस्कृतिक सहर । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो स्थानमा पर्ने सांस्कृतिक सहर हो । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिन सम्म यहाँ जात्रा चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि यसलाई जिल्ला भित्रको सांस्कृतिक सहर भनिएको हो । काठमाडौं उपत्यकामा थुप्रै जात्रा चाडपर्वहरु मनाइन्छ जसको आ–आफनै विशेषताहरु...

पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय
आइतबार, साउन २९, २०७९
पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग...

बालबालिकालाई खोप दिइँदै
आइतबार, साउन २९, २०७९
बालबालिकालाई दोस्रो चरणको कोभिड विरुद्धको खोप दिइन लागिएको छ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिन लागेको हो । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने...

धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड
आइतबार, साउन २९, २०७९
माछापुच्छ्रे बैंकले धार्मिक क्षेत्रमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल आर्थिक विकास गर्ने गरी धार्मिक क्षेत्रमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । उसले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल
शनिबार, साउन २८, २०७९
मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस
बिहीबार, साउन २६, २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै सत्तारुढ दलमा सिट बाँडफाँडको बहस चरिहेको छ । केन्द्रमा सिट बाँडफाँडको बहस भइरहेका बेला नेपाली काँग्रेस पाल्पाले भने स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफँड गर्नु पर्ने बताएको छ ।

विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो
बिहीबार, साउन २६, २०७९
जिल्लाको माथागढी गाउँपालिका –२ रुप्सेमा विष सेवनबाट एक वृद्धको ज्यान गएको छ । रुप्सेका ७६ वर्षीय बलबहादुर सोमैको विष सेवनबाट ज्यान गएको हो ।

शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति
बिहीबार, साउन २६, २०७९
अहिले शिक्षा स्थानीय तहको मूल चासोको विषय बन्दै आएको छ । हिजोको शिक्षा नीतिप्रति विरोध गर्नेहरू नै आज राजनीतिको नेतृत्वमा छन् । तिनैमध्येका कतिपयले स्थानीय सरकारको नेतृत्व समेत समालेका छन् । स्थानीय सरकारलाई शिक्षाको जिम्मा दिइएको छ । शिक्षा सम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा पहुँच बढोस् भनेरै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी...

मतदाता नामावली अद्यावधिक गरिदैं
बिहीबार, साउन २६, २०७९
मतदाता नामवली अद्यावधिक गर्न लागिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि प्रक्रिया अगडि बढाएको छ । उसले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक...

एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै
बिहीबार, साउन २६, २०७९
सरकारले आउदो मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन मिती घोषणा संगै जिल्लामा राजनीतिक दलहरु पुनःसक्रिय बनेका छन् । आउँदो निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेतृत्व जिम्मेवार बन
बिहीबार, साउन २६, २०७९
राज्य सञ्चालनको मूल आधार राजनीति हो । राज्यले अपनाउने नीतिहरू सबै राजनीतिभित्रका अवयव हुन् । राजनीति जति सशक्त, स्थिर र सबल हुन्छ, राज्य त्यति नै सबल, समृद्ध र सक्षम हुन्छ । तर लोकतन्त्र स्थापना भएदेखि राजनीतिक दल र नेतृत्वबारे नेपाली राजनीतिमा निरन्तर आलोचनात्मक बहस हुँदै आएको छ ।