Shittalpati
पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव
पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव पाल्पामा नेपाली सेनाले वार्षिक उत्सव मनाएको छ । यहाँको दि फेमस महिन्द्र दल गणले एक औपचारिक कार्यक्रमका बिच १७८ औं वार्षिक उत्सव मनाएको हो । नेपाली सेना २२ नं बाहिनीपती, विभिन्न जिल्लाका गणपती, जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, संघ संस्था र पूर्व नेपाली सेनाको सहभागितामा गणले कार्यक्रम गरेको छ ।
पाल्पा पशु सेवा विज्ञ केन्द्रको बजेट ७ करोड
पाल्पा पशु सेवा विज्ञ केन्द्रको बजेट ७ करोड टनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयले ७ करोड ६ लाख ५३ हजार बराबरको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा...
रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश
रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ । क्याम्पस सञ्चालन समितिको शनिबार बसेको बैठकले ७ जना शिक्षक र २ जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनको सिल्खानटोलमा कार्यालय स्थापना गरेको छ । चौतारी कार्यालयको नेकपा एमालेका पोलिटिव्यूरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले शुभारम्भ गरेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो
लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।
विद्यालय हिँडेका तीन बालक बेपत्ता
विद्यालय हिँडेका तीन बालक बेपत्ता बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् ।
एकपटक घुम्नैपर्ने ‘ज्याग्दी सामुदायिक वन’
एकपटक घुम्नैपर्ने ‘ज्याग्दी सामुदायिक वन’ उत्तरतर्फ सलल बगेको कालीगंगा, पूर्वतर्फ गौशाला, तालपोखरा । यसैसँग जोडिएको आहा ¤ क्या सुन्दर त्यो ज्याग्दी सामुदायिक वन । मनमा भएका पीडा, वेदना सबै बिर्साइदिन्छ, यहाँको प्राकृतिक वातावरणले । मुक्तिनाथदेखि बग्दै आएकी कालीगण्डकीको सुसाउँदो आवाज कानमा गुञ्जयमान हुँदा मनमा भएका सारा पीडा, दुखाइ हराएर जान्छ । पाल्पा रामपुर नगरपालिका(६ स्थित...
वल्र्डलिंकको दशैं लक्षित ‘फेसटिभीटी’ अफर सार्वजनिक
वल्र्डलिंकको दशैं लक्षित ‘फेसटिभीटी’ अफर सार्वजनिक इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वल्र्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक–फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर...
देशभर अझै केही दिन वर्षा हुने
देशभर अझै केही दिन वर्षा हुने देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल
नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पाटी सरकारमा किङ्ग मेकरको रुपमा स्थापित हुने दावी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पाटी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा.पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेकोले, नेकपा एसको...
पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ?
पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ? प्रदेश र संघीय निर्वाचनको मिति नजिकिए संगै पाल्पामा चुनावी चहल पहल बढेको छ । चुनावी माहोल संगै यहाँका राजनितिक दलका नेताहरु उम्मेदवार बन्न तछाड मछाड गरेका छन् । बिशेषगरि एमाले, काँग्रेस, एकीकृत समाजवादी र माओवादिका उम्मेदवार हुन आँकाक्षी नेताहरु टीकट ल्याउँने कसरतमा लागेका छन् । पाल्पा क्षेत्र नम्वर २ मा...
Weather Update