Shittalpati
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा तीन दिनदेखिको लगातारको वर्षका कारण ठूलो जनधनको क्षति पुुगेको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले वितण्डा मच्याएको छ । शनिबार अछाम, कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला लगायतका स्थानमा बाढी, पहिरोले ठूलो जनधनको क्षति प¥याएको हो ।
रामपुरमा अवैध संरचना हटाइँदै
रामपुरमा अवैध संरचना हटाइँदै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
विश्वकर्मा पूजा र विभेद
विश्वकर्मा पूजा र विभेद हरेक चाडपर्वको आ–आफ्नै महिमा र विशेषता रहेको हुन्छ । अन्य चाडपर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व र महिमा रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी...
विश्वकर्मा पूजा गरिदैं
विश्वकर्मा पूजा गरिदैं
सुदूरमा पहिरो र डुबान : अछामको पहिरोमा मृत्यु हुनेको संख्या १७ पुुयो
सुदूरमा पहिरो र डुबान : अछामको पहिरोमा मृत्यु हुनेको संख्या १७ पुुयो लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।
सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरे ।
घट्यो पेट्रोल, डिजेलको मूल्य
घट्यो पेट्रोल, डिजेलको मूल्य पेट्रोल तथा डिजेलको मूल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको हो । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ ।
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
‘जिउँदो सहिद’ विजयको अवसान !
‘जिउँदो सहिद’ विजयको अवसान ! पञ्चयती निरुकुंशताविरुद्ध २०४६ मा भएको जनआन्दोलनका जिउँदो सहिद, आदर्श , निष्ठा र स्वाभिमानका प्रतिमूर्ति, देश ,जनता र पार्टीका लागि सधैं क्रियाशील विलक्षण प्रतिभाका धनी घिमिरे विगत केही वर्षदेखि शरीरका दुई/दुईवटा अङ्गमा क्यान्सर जस्तो भयानक रोगबाट ग्रस्त थिए ।
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो संख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ ।
Weather Update