Shittalpati
समानुपातिक समावेशीको अपमान
समानुपातिक समावेशीको अपमान मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आइसकेको छ । दलहरुले समानुपातिक समावेशीतर्फका सांसदहरुको नामवली सिफारिस गरेका छन् । उनीहरुले समानुपातिक समावेशीको मर्म विपरित सांसदहरुको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले पुनः सच्याएर पठाउन भनेको छ ।
कति भन्ने ? भ्रष्टाचार अन्त्य गरौं
कति भन्ने ? भ्रष्टाचार अन्त्य गरौं भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने भनि भाषण गरेर नेताहरू कहिल्यै थाक्दैनन् । सधैं निर्वाचन अघि जनतासामु यिनै कसम खाने नेताहरु जब सत्तामा पुग्छन् तब ति कसम कार्यान्वयन होइन की उल्टै उल्लङ्घन गर्न सक्रिय रहन्छ । जसले भ्रष्टाचार गर्नेहरुलाई समेत प्रश्रय पुगेको छ ।
पर्वतीय क्षेत्रहरु जोगाऊ
पर्वतीय क्षेत्रहरु जोगाऊ नेपाल आफैंमा पर्वतीय र प्राकृतिक छटाले भरिपूर्ण मुलुक हो । पर्वत, जल, जंगल, जमिन, जीवजन्तु र वनस्पति हाम्रा अमूल्य र अपार प्राकृतिक सम्पदा हुन् । हाम्रो मुलुकमा थुप्रै पर्वतीय क्षेत्रहरु छन् । पृथ्वीको २५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ ।
बाराही हाइड्रोपावरको आईपीओ खुला
बाराही हाइड्रोपावरको आईपीओ खुला बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । धेरै समयपछि आइपीओ खुला गरिएको छ ।
भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ
भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
स्थिर सरकार देऊ
स्थिर सरकार देऊ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत भने देखिँदैन । नयाँ सरकार बनाउँदा दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
नयाँ पुस्ताको सरकार बनोस्
नयाँ पुस्ताको सरकार बनोस् मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम आएसँगै सरकार बनाउने खेल सुरु भएको छ । सरकार कस्को र कस्तो बन्ला भन्ने आम नागरिकको जिज्ञासा अहिले सर्वत्र छ । यो हुनु स्वाभाविक पनि हो । सबैले उत्सुकतापूर्वक यसलाई हेरिरहेका छन् । केहीले नयाँ पुस्तालाई चाहेका...
Weather Update