गौरव गर्न लायक काम होस्
बुधबार, पुस १३, २०७९
अब जनतालाई नझुक्याइयोस्
मंगलबार, पुस १२, २०७९
अब कुनै पनि राजनीतिक दलले राजनीतिक स्थिरता, समृद्धि र लोकतन्त्रको रक्षाका नाममा राजनीतिका कुरा नगरे हुन्छ । यस्ता खोस्रा कुरा अब जनताले पत्याउनेवाला छैनन् । हिजो जनतालाई जुन आश्वासन दिएर पाँचदलीय गठबन्धन गरियो र अहिले त्यो बिचमै तोडिएको छ । यो अत्यन्त गलत हो ।
स्ववियु चुनावमा विलम्ब नगरौं
सोमबार, पुस ११, २०७९
हरेक दुई/दुुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत १४ वर्षदेखि अधिकांश क्याम्पसमा हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेण्डरमा रहेको स्ववियु निर्वाचन मिति जब आउन्छ तब मात्र निर्वाचनको चर्चा चल्ने गर्दछ । त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर २०६५ साल यता...
जनताको भरोसायोग्य बन
आइतबार, पुस १०, २०७९
स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भएको छ । स्थानीय सरकारका लागि पहिलो पाँच वर्ष सिकाई र अभ्यासमै वित्यो । संघीय संरचना नयाँ भएकाले पनि स्थानीय सरकार सञ्चालनमा केही कठिनाई पक्कै पनि आए । त्यसैले पनि पहिलो पाँच वर्षलाई सिकाईको रुपमा लिनुलाई अन्यथा लिनु हुँदैन ।...
मानव अधिकार कार्यान्वयनको सवाल
शनिबार, पुस ९, २०७९
मानवले पाउने नैसर्गिक अधिकार नै मानव अधिकार हो । मानिसलाई मानिसका रूपमा स्वतन्त्र रही मानवीय मर्यादा र यथोचित सम्मानका साथ बाच्न एवं आत्मसम्मानका साथ समाजमा रहनका लागि आवश्यक पर्दछ । हुन त यो कसैले कसैलाई चाहेर वा नचाहेर दिने विषय पनि होइन । यो त मानिसको जन्मसिद्ध, प्राकृतिक एवम् आधारभूत...
प्रधानमन्त्री बन्ने दौड
शुक्रबार, पुस ८, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणाम आएसँगै दलहरु संसदीय दलको नेता चयन गर्ने र भावी प्रधानमन्त्रीका लागि रस्साकस्सीमा जुटेका छन् । अधिकांश दलहरुले संसदीय दलका लागि नेता चुनि सकेका छन्, भने केही दलहरुले चुन्ने क्रममै छन् । अब सरकार बनाउनका लागि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयले अहिले...
अर्थतन्त्रको इटा : विजुलीको निर्यात
बिहीबार, पुस ७, २०७९
नेपालमा उत्पादित विजुली भारत निर्यात भइरहेको छ । अहिले त्यहाँबाट राम्रै आम्दानी समेत हुँदै आएको छ । यसले नेपाली अर्थतन्त्रमा एउटा इटा थप्ने काम गरेको छ । नेपाल विद्युत प्राधिकरणले विजुली अहिले भारतमा विक्री गर्दै आएको छ । प्राधिकरणले गत जेठ तेस्रो हप्तादेखि यही पुस ३ सम्म ११ अर्ब १६...