Shittalpati
चिसो बढ्दै छ, ख्याल गरौं
चिसो बढ्दै छ, ख्याल गरौं पछिल्लो केही दिन यता चिसो बढ्दै गएको छ । पुसको पहिलो हप्ता लाग्दा नै बढी चिसोको महसुस गरिएको छ । चिसोका कारण अस्पतालहरुमा विरामीहरुको चाप बढ्न थालेको छ । पुस महिना मै चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् अवस्था कस्तो होला अहिले नै आंकलन गर्न सकिदैन ।
स्थानीय विकासमा सहयोग गर
स्थानीय विकासमा सहयोग गर जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको समग्र अभ्यास स्थानीय तहले फरक ढंगबाट गर्ने हुँदा ‘सरकार’ सञ्चालनको अनुभूति दिलाएको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको स्थानीय तहप्रति जनताको स्वीकार्यता हो ।
सरकार निर्माणको रस्साकस्सी
सरकार निर्माणको रस्साकस्सी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम आइसकेको छ । अब दलहरू सरकार बनाउने रस्साकस्सीमा जुटेका छन् । कुनै पनि दलले बहुमत लिन सकेनन् । जसले गर्दा मिलेर सरकार निर्माण गर्नु परेको छ । नेपाली काँग्रेस र नेकपा एमाले केही सिटले अगाडि–पछाडी भएका छन् । सत्तारुढ गठबन्धनको पनि बहुमत...
आप्रवासी दिवस झारा टराइ नबनोस्
आप्रवासी दिवस झारा टराइ नबनोस् डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस पर्दछ । हरेक वर्ष जस्तै आज पनि विविध कार्यक्रहरु गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि’ पारित गरेको दिनलाई यो दिवसका रुपमा लिने गरिन्छ ।
अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक
अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक देशमा अर्थतन्त्रका पक्षमा थुप्रै समस्याहरु उत्पन्न भएका छन् । तर सरकार भने ति समस्या समाधानमा गम्भीर भएको देखिदैन । पछिल्लो समय राष्ट्र बैंकले ल्याएको नीतिप्रति उद्योगी व्यवसायीहरु आन्दोलित छन् ।
अध्यादेश प्रकरणले दिने सन्देश
अध्यादेश प्रकरणले दिने सन्देश शेरबहादुर देउवाको छविलाई बिगार्नेगरी गरिएका विभिन्न खालका कृयाकपालले अहिले मुलुक अत्यान्तै संकटमा परेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्राप्त परिणाम पछि नयाँ सरकार बनाउने क्रममा शेरबहादुर प्रवृति फेरि पनि पुनरावृति गर्ने प्रयास अत्यान्तै गम्भीर बन्दै गएको छ ।
Weather Update