Shittalpati
दललाई सच्चिने अवसर
दललाई सच्चिने अवसर प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिएको छ । देशभरबाट निर्वाचनको परिणाम आउने क्रम जारी छ । यत्तिले मात्र समग्र परिणामको आकलन गरिहाल्दा हतार हुन सक्छ । तर यत्तिले पनि केही परिदृश्य देखिएका छन् । अहिले कसैको पनि बहुमत नआउने देखियो । केही नयाँ र केही पुराना जनप्रतिनिधिहरु अहिले...
बैंकहरुले निक्षेप बढाए
बैंकहरुले निक्षेप बढाए बजारमा तरलता अभाव कायमै रहेका बेला केही बैंकहरुले भने निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १४ वटा बैंकहरुले कार्तिक महिनामा निक्षेप रकम बढाएका हुन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकले असोजको तुलनामा कार्तिकमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप बढाएका छन् ।
कर दिवसको औचित्य
कर दिवसको औचित्य नेपालले हरेक मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको संस्मणका लागि यो दिवस मनाइँदै आएको छ । यस वर्ष पनि यो दिवस मनाइएको छ । नेपालले परापूर्वकालदेखि जग्गा–जमिन, पानी, पशुमा कर लगाएको इतिहास पाइन्छ ...
निर्वाचन पछिको परिदृश्य
निर्वाचन पछिको परिदृश्य मतदान सकिएसँगै देशभरबाट मत परिणाम आउने क्रम जारी छ । एकाध ठाउँमा बाहेक आइतबार सबैजसो ठाउँमा मतदान भएको छ । बाँकी हुुन नसकेका ठाउँहरुमा मंगलबार मतदान भएको छ । निर्वाचन सम्पन्न भैसकेको परिस्थितिमा फरक प्रकारका परिदृश्यहरु देखिन थालेका छन् ।
Weather Update