नवजनचेतना राष्ट्रिय दैनिक २०७९ माघ ३ गते मंगलबार
मंगलबार, माघ ३, २०७९
संसद्को परीक्षाको घडी
शनिबार, पुस ३०, २०७९
दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ संसद् सुुरु भएको छ । पाँच वर्षका लागि निर्वाचित यो संसद् निर्धारित समयसम्म चल्न सकोस्, यसको आयु समयपूर्व नै अन्त्य नहोस् र यसले संसदीय प्रणालीको गरिमालाई उँचो राख्न सकोस्, आज हामी सबैको अपेक्षा यही नै हो । सुरुमै सुखद संकेतहरु देखिएका छन् । जुन कुनै...
साझा कार्यक्रम कार्यान्वयन होस्
बिहीबार, पुस २८, २०७९
वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रम आएका छन् । सात दलिय गठबन्धनले आफ्ना साझा कार्यक्रम बनाएर सार्वजनिक गरेको अवस्था छ । सरकारले सो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत व्यक्त गरेको छ । साझा कार्यक्रम निकै महत्वकांक्षी देखिन्छ ।
वर्तमान सरकार र चुनौती
बुधबार, पुस २७, २०७९
सरकार आफैमा जनताको अभिभावक हुनुपर्छ । सरकारका हरेक क्रियाकलापसंग जनचासो र उनीहरुमा पर्ने प्रभावले महत्व राखेको हुन्छ । सरकारलाई सफल भएको अनुभूति दिने र जनताको पक्षधर सरकार हो भन्ने कुरामा वहस पैरवी गर्ने कार्यमा जनताको स्पन्दनबाट मुखरित हुने आवाजले धेरै कुराको महत्व राख्दछ ।
आर्थिक विकासमा सहकारीको भूमिका
मंगलबार, पुस २६, २०७९
नेपालमा भएका विभिन्न विषयगत ३५ हजार भन्दा धेरै सहकारीहरुले हाम्रो मुलुकको (जिडिपी) अर्थात् प्रति व्यक्ति आयमा ३ प्रतिशत भन्दा धेरै योगदान गरेका छन् । नेपालको संविधानले सार्वजनिक, निजी र सहकारीको माध्यमबाट आर्थिक विकास गर्ने सोंचका साथ सहकारी अभियानलाई मुलुकको तेस्रो खम्बाको रुपमा परिभाषित गरेको अवस्था छ । आर्थिक विकासमा सहकारी...
फेरि वाम एकताका कुरा
सोमबार, पुस २५, २०७९
नेपालको राजनीति बुुझिनसक्नुु छ । राजनीतिज्ञहरू हिजो हिंडेको बाटो आज हिंड्न चाहँदैनन् र हिजो बोलेको कुरा आज पालना गर्दैनन् । त्यसकारण पनि राजनीतिक अब कुन बाटोबाट अघि बढ्दै छ भन्ने त्यति सजिलै ठम्याउन सकिने अवस्था छैन ।
राजस्व संकलनमा गम्भीर बन
आइतबार, पुस २४, २०७९
नेपालमा राजस्व संकलनमा गिरावट आइरहेको छ । सरकारले राजस्व संकलनको जुन लक्ष्य लिएको छ त्यो घट्दै गएको छ । यो अत्यन्त दुःखद् हो । राजस्व संकलनबाटै सरकारी खर्च चलाउनुपर्ने अवस्थामा राजस्व संकलनमा आएको गिरावटले भने समस्या उत्पन्न गराउने देखिन्छ । चालू वर्ष लागेदेखि नै राजस्व संकलनमा कमी आएको हो ।