Shittalpati
स्वस्थानीको सन्देश
स्वस्थानीको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।
मुलुकमा राजनैतिक संकट
मुलुकमा राजनैतिक संकट मुलुक फेरि पनि समस्याहरुको सञ्जालमा पर्ने चर्चा भइरहेकै बेला सातै वटा प्रदेशमा सरकार बन्ने विषय पनि महत्वका साथ हेरिएको छ । नेपाली काँग्रेस भित्रको कलह र साना पार्टीहरुको मिलापका कारण एमाले सरकार बनाउने र चलाउने प्रपन्चमा लागेकै बेला प्रदेशका विषयमा पनि चर्चा सुरु भएका हुन् ।
आरोप, प्रत्यारोपको संस्कृति
आरोप, प्रत्यारोपको संस्कृति राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज एक संस्कार नै बनेको छ । पार्टी भित्रै होस् वा एक अर्कोका दलहरुबिच नै किन नहोस् प्रायः आरोप, प्रत्यारोपमै समय बेतित गरेको पाइन्छ । यो संस्कार विगतदेखि नै राजनीतिक दलहरुमा मौलाउँदै गएको छ । पछिल्ला केही घटना क्रम पनि आरोप, प्रत्यारोप कै कारण भएका हुन् ...
अर्थतन्त्र सुधारमा ध्यान देऊ
अर्थतन्त्र सुधारमा ध्यान देऊ देशको अर्थतन्त्र अहिले गम्भीर अवस्थामा छ । कर्मचारीलाई तलब खुवाउन समेत सरकारलाई अहिले हम्मेहम्मे हुुन थालेको छ । सरकारको चालू खर्चभन्दा राजस्व कम उठेपछि कर्मचारीलाई समयमै तवल खुवाउन गाह्रो हुुन थालेको हो ।
टोपी दिवसको सन्दर्भ
टोपी दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् । नेपाली टोपीको प्रयोग विश्वभर...
पुस १५ र ल्होसार
पुस १५ र ल्होसार नेपाल सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो । यहाँ फरक–फरक जातिले फरक–फरक चाडपर्व मनाउँछन् । एउटै पर्व पनि भूगोल र समाज अनुसार फरक–फरक ढंगले मनाइन्छ । महिनैपिच्छे कुनै न कुनै समुदायको चाडपर्व पर्ने गर्दछ । सबै चाडपर्वको आ–आफ्नै महत्व र महिमा छ ।
Weather Update