Shittalpati
चिसोबाट बचौं
चिसोबाट बचौं देशभर चिसो बढेको छ । मंसिरको दोस्रो हप्ता आइपुग्दा चिसो अत्याधिक रुपमा बढ्दै गएको छ । अझ बढी तराई क्षेत्रमा चियो बढेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् ।
महिला हिंसाको अन्त्य गरौं
महिला हिंसाको अन्त्य गरौं हिंसा भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई दिइने यातना, पीडा, दुःख र अपमान हो । यो शरीरिक, मानसिक, आर्थिक, यौन जन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ ।
एमाले महाधिवेशनको चटारो
एमाले महाधिवेशनको चटारो नेकपा एमाले यतिखेर १० औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै एमालेले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर एमालेले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ । असार महिना किसानहरूका लागि जति व्यस्तताको महिना हुन्छ त्यो भन्दा...
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ कोरोना कहरबाट थिलो–थिलो बनेको अर्थतन्त्रको वृद्धितर्फ सरकारले चासो नदेखाएको व्यापक गुनासाहरु आउन थालेका छन् । तर सरकार भने आर्थिक वृद्धिदर हासिल भएको आत्मरतिमा रमाइरहेको छ । यतिबेला जुरमुराउन थालेको अर्थतन्त्रका केही सूचक नकारात्मक देखिन थालेका छन् ।
समाज रूपान्तरणमा टीभीको भूमिका
समाज रूपान्तरणमा टीभीको भूमिका सञ्चारका चार माध्यम छापा, रेडियो, टिभी र अनलाइनमध्ये एक सशक्त माध्यम हो टेलिभिजन । टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री पनि हो । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको छ ।
अन्तर्राष्ट्रिय बालदिवसको सार्थकता
अन्तर्राष्ट्रिय बालदिवसको सार्थकता शनिबार विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धीपारित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।
Weather Update