Shittalpati
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत तरलता अभावका कारण बैंकहरुको लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत देखिएको छ । कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्ने संकेत देखिएको हो ।
जोखिमपूर्ण अवस्था
जोखिमपूर्ण अवस्था पछिल्ला केही दिन यता कोरोना संक्रमणको दर बढ्दै गएपछि अवस्था जोखिमपूर्ण बन्दै गएको छ । विश्वको जनजीवन र अर्थतन्त्रलाई नै तहसनहस पार्दै तीव्र रुपमा फैलिएको कोभिड–१९ को अर्को लहर पुनः तिव्र गतिमा फैलन थालेपछि स्वास्थ्यविज्ञहरुले संक्रमणको जोखिम उच्च रहेको बताएका छन् ।
स्थानीय निर्वाचनका कुरा
स्थानीय निर्वाचनका कुरा स्थानीय निर्वाचनको तयारीका विषयमा मंगलबार बसेको सर्वदलीय बैंठक निर्णयमा पुग्न नसके पछि स्थानीय निर्वाचन निर्धारित कार्यतालिकामा हुन सक्दैन कि भन्ने चिन्ता झन्भन्दा झन् बढको छ । २०७८ चैत्रदेखि स्थानीय सरकारको म्याद अवधि सकिने कानूनी प्रावधानसंगै म्याद सकिएको तीन महिना भित्र निर्वाचनका माध्यमबाट नयाँ कार्यपालिकालाई कार्याभार हस्तान्तरण गरी सक्नुपर्ने प्रावधानका विषयमा...
महँगी नियन्त्रण गर
महँगी नियन्त्रण गर पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएका सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको...
स्वस्थानी व्रत–कथाको सन्देश
स्वस्थानी व्रत–कथाको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान सोमबारदेखि शुरु भएको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ ।
शिक्षण संस्था, बालअधिकार र महामारी
शिक्षण संस्था, बालअधिकार र महामारी मुलुकभरका शिक्षण संस्थाहरुमा फेरी पनि धमिरो लाग्ने अवस्था सिर्जना हुने देखिएको छ । कोभिड १९ को तेस्रो भेरियन्टले गर्दा समस्या उत्पन्न भए पछि विगतका दुई बर्षका शैक्षिक सत्र जस्तै यो बर्ष पनि समस्या थपिने संम्भावना देखिएको हो । कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले माघ पन्ध्र गतेसम्मका लागि विद्यालय बन्दको...
Weather Update