Shittalpati
कोरोना सावधानी अपनाऔं
कोरोना सावधानी अपनाऔं विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेल्टा र ओमिक्रोनको मिश्रणबाट सुनामी आउने ‘चेतावनीयुक्त’ घोषणा गरेको केही दिनमै नेपालमा कोभिड संक्रमण ह्वात्तै बढेको छ । मंगलबार मात्र एकै दिन २ हजार ४ सय ४४ जनमा संक्रमण देखिएको छ । केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ पुनः बढ्न थालेपछि त्रास सिर्जना भएको...
फेरि स्वास्थ्य संकट
फेरि स्वास्थ्य संकट कोभिड–१९ को तेस्रो भेरियन्ट फैलिदै गएपछि नेपाल सरकारले पनि शिक्षण संस्था र २५ जना भन्दा बढीलाई भेला हुनबाट रोक्ने निर्णय गरेको छ । शिक्षण संस्थाहरु बन्द गर्ने सिफारिससँगै अहिले मुलुकका विभिन्न जिल्लाहरु सुनशान हुन थालिसकेका छन् । आमसर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ ।
आर्थिक संकट हुन नदेऊ
आर्थिक संकट हुन नदेऊ विकासका कुरा अत्यन्तै महत्वका साथ अगाडि बढिरहेको भन्ने आभास हुने बेलामा देशैभरि विकास निर्माणका कामभन्दा पनि राजनैतिक दलका महाधिवेशनका निर्वाचनले मुलुकलाई तताएको छ । पहिलो र दोस्रो चौमासिकका बिच पनि विकास बजेट खर्च नभएका कारणले बजार आर्थिक रुपमा अत्यन्तै तरल अवस्थामा रहको आभास हुन थालेको छ । तर पनि सरकार...
देउवाकोे भारत भ्रमण र अपेक्षा
देउवाकोे भारत भ्रमण र अपेक्षा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नजिकिँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाका विषयमा आवश्यक तयारी भइरहेको छ । तर पनि नेपाल–भारत सम्बन्धको सुमधुरता, विश्वसनीयता र सम्मानजनक आपसी निर्भरता आदर्श अपेक्षा हुन्, दुईपक्षीय...
Weather Update