Shittalpati
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व चयन भएको छ । तानसेनमा बसेको समितिको बैंठकले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
काँग्रेस नेता सिवाकोटीले भने ‘काँग्रेस–एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको सञ्चार कस्ले गर्ने ?’
काँग्रेस नेता सिवाकोटीले भने ‘काँग्रेस–एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको सञ्चार कस्ले गर्ने ?’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले काँग्रेस– एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्नुपर्ने बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिमित बैठकको चौथो दिन आइतबार सम्बोधन गर्दै उनले नागरिकमा आशा सञ्चार गर्नुपर्ने बेलामा निराश बनाउने छुट अहिलेको सरकारलाई नभएको भन्दै आशाको सञ्चार गराउनुपर्ने बताएका हुन् ।
बैंकको नाफा ६४ अर्ब १५ करोड
बैंकको नाफा ६४ अर्ब १५ करोड वाणिज्य बैंकहरूले एक आर्थिबक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो आर्थिक वर्ष ०८०/८१ मा २० वटा वाणिज्य बैंकले कमाएको खुद नाफा हो ।
गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवलस्थित सडकमाजुँधिरहेका गोरुको बीचमा परेर घाइते भएकी गुल्मीको रेसुंगा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।
बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च  
बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च   पाल्पाको बगनासकाली गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
आदिवासी जनजाति दिवस मनाइँदै
आदिवासी जनजाति दिवस मनाइँदै सदाझैं यसपटक पनि अगस्त नौ मा विश्वभरि आदिवासी दिवस मनाइँदैछ । नेपालमा पनि आज विभिन्न तामझामसाथ यो दिवस मनाउन लागिएको हो ।
गीत संगीतमा चम्किएका श्रीकृष्ण
गीत संगीतमा चम्किएका श्रीकृष्ण गीत, संगीत क्षेत्रको चिरपरिचित नाम हो श्रीकृष्ण क्षेत्री (भण्डारी) । पाल्पाको तानसेन नगरपालिका–८ कार्कीडाँडामा बुवा तेजबहादुर भण्डारी र आमा चम्फा भण्डारीको सुपुत्रका रुपमा जन्मिएका क्षेत्रीलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा सबैले चिन्ने गर्दछन् ।
Weather Update