Shittalpati
पूर्वडीआईजी जोशीलाई हिरासतमा राख्न अनुमति
पूर्वडीआईजी जोशीलाई हिरासतमा राख्न अनुमति सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुुमति दिएको छ । 
निर्देशनको कसीमा लुुम्बिनी प्रदेशका कर्मचारी
निर्देशनको कसीमा लुुम्बिनी प्रदेशका कर्मचारी कर्मचारीले सेवाग्राहीलाई प्रभावकारी ढंगले सेवा प्रवाह नगर्दा सरकारप्रति आलोचन बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई कडा निर्देशन जारी गरेको छ ।
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । सुनाइसम्बन्धी अपा·ता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष असोज ७ गते  (सेप्टेम्बर २३) का दिन मनाउने गरिएको हो । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय...
विचारका विशृङ्खलता र सांसारिक विचित्रता
विचारका विशृङ्खलता र सांसारिक विचित्रता शान्त देखिने मानिस पनि भित्र भित्रै उद्देलित भएर हरक्षण सोचि रहेको हुन्छ । जुन समथर र समतल ठूला नदि सतहमा विस्तारै वगे पनि गहिराइमा तिव्र प्रवाहले वगे जस्तै । विभिन्न काल खण्डमा विद्वानहरुले व्यक्त गरेका भावनाका विचारहरु अनुकूल वा प्रतिकूल रुपमा कालान्तरमा जगतमा मानिसका मनले  चिरफार गर्दै संश्लेषण गरि रहन्छ ...
बालविवाह रोक्न सहकार्य गरौं
बालविवाह रोक्न सहकार्य गरौं विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ ।
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
मेरो प्यारो भाई 
मेरो प्यारो भाई  तिमी यसरी बुझ्छौ, त्यसरी बुझ्छौ बुझेकै छौ मलाई,  दुःख तिमी बाहेक अरु बुझाउँ म कसलाई, 
आनन्द सहकारीले मनायो १४ औं साधारण सभा
आनन्द सहकारीले मनायो १४ औं साधारण सभा ‘क्रमिक बचत गर्ने बानी बसालौं, बोट नमासी मिठो फल खाऔं’ भन्ने नारालाई आत्मसाथ गर्दै समृद्धिको दिशामा अब्वल बन्दै आएको आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले १४ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमकाबिच साधारण सभा गरेको हो ।
लक्ष्मी सहकारीको २२ औं साधारण सभा
लक्ष्मी सहकारीको २२ औं साधारण सभा जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मनाएको छ । सहकारीले शनिबार एक समारोहका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
नेपाल शान्ति क्षेत्र हुनुपर्छ : प्रचण्ड
नेपाल शान्ति क्षेत्र हुनुपर्छ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । शुक्रबार बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।
Weather Update