आज विश्व रेडियोग्राफी दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, कात्तिक २३, २०८१
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
शुक्रबार, कात्तिक २३, २०८१
मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिदै छ । चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि समापन गर्न लागिएको हो ।
अमेरिकी डलरमा नयाँ रेकर्ड, हालसम्मकै उच्च
बिहीबार, कात्तिक २२, २०८१
नेपालमा अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको हो ।
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
बिहीबार, कात्तिक २२, २०८१
आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
अब बैंकमा छुट्टै ‘केवाईसी’ भर्नु नपर्ने
बिहीबार, कात्तिक २२, २०८१
अब बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा अनिवार्य आवश्यक पर्ने ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी) भर्न नपर्ने भएको छ । सरकारले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै सहज र छरितो बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो ।
छठ पर्वको महत्व
बिहीबार, कात्तिक २२, २०८१
छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित
बुधबार, कात्तिक २१, २०८१
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जितनजिक
बुधबार, कात्तिक २१, २०८१
अमेरिकाको ४७ औं राष्ट्रपतिका लागि भएको निर्वाचनमा डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार उनी जित नजिक पुुगेका हुन् ।
तानसेनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, कात्तिक २०, २०८१
जिल्लाको तानसेन नगरपालिका– ८ गौडेस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आँउदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाईकल मंगलबार दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार तानसेन– ७ प्रभासकी २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
बिहीबार, कात्तिक १५, २०८१
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विहीबार आज बार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष लक्ष्मी पूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । आज नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा...


