विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै
                         शनिबार, असोज ५, २०८१
                        
                    
                
                        
                    
                        
                                चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर
                            
                         शुक्रबार, असोज ४, २०८१
                        
                        
                            भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।
                    
                
                        
                    
                        
                                पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
                            
                         शुक्रबार, असोज ४, २०८१
                        
                        
                            नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
                    
                
                        
                    
                        
                                तानसेनको पर्यटन  र पहल
                            
                         बिहीबार, असोज ३, २०८१
                        
                        
                            सेन वशिय राजाहरुले आफ्नो राज्य सञ्चालनका क्रममा पाल्पा राज्यलाई निकै सवल र समृद्ध बनाएको पाइन्छ । पाल्पाको रिब्दीकोट पहिलो राजधानी बनाएका सेन राजाहरु केही वर्ष पश्चात तानसेनको श्रीनगरमा शहर बसाएको बताइन्छ । नेपाल एकिकरणका दौरान सम्ममा पाल्पा राज्य निकै बृहत र विस्तारित थियो ।
                    
                
                        
                    
                        
                                मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
                            
                         बिहीबार, असोज ३, २०८१
                        
                        
                            दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                गणेशमान सिंहको स्मृति दिवस मनाइयो
                            
                         बुधबार, असोज २, २०८१
                        
                        
                            २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार देशैभर नेपाली काँग्रेसले सिंहको सम्झना गर्दै स्मृति दिवस मनाएका हुन् ।
                    
                
                        
                    
                        
                                सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै छ पितृको सम्झना
                            
                         बुधबार, असोज २, २०८१
                        
                        
                            प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...
                    
                
                        
                    
                        
                                असोजमा पनि घटाए बैंकहरुले ब्याजदर
                            
                         बुधबार, असोज २, २०८१
                        
                        
                            वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।
                    
                
                        
                    
                        
                                सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो
                            
                         सोमबार, भदौ ३१, २०८१
                        
                        
                            नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
                    
                

                        
                        
                        
                        
                    
                    
                    