Shittalpati
गुल्मी दुई करोड लगानीमा पानी उद्योग स्थापना
गुल्मी दुई करोड लगानीमा पानी उद्योग स्थापना रोजगारीको सिलसिलामा पछिल्लो समयमा कैयौँ युवा विदेसिएको अवस्थामा यहाँका युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका तीन युवाले मिलेर गाउँमै  दुई करोड लगानी गरेर आधुनिक पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
अन्ततः हिउँदे अधिवेशन
अन्ततः हिउँदे अधिवेशन प्रतिपक्षको चौतर्फी दवाबपछि अन्ततः हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । गत ३१ भदौमा बजेट अधिवेशन अन्त्य गरेको सरकारले चर्को आलोचनापछि मात्र संसद अधिवेशन सुरु गरेको हो । संसद्रुमा रहेका विपक्षी सात दलले संघीय संसद्को नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति आपत्ति जनाउँदै तत्काल...
गुल्मीका पाण्डे दिल्लीमा ‘उत्कृष्ट गीतकार’का रुपमा पुरस्कृत
गुल्मीका पाण्डे दिल्लीमा ‘उत्कृष्ट गीतकार’का रुपमा पुरस्कृत गुल्मीको इस्मा गाउँपालिका– २ रातडाँडाका माधव पाण्डे ‘उत्कृष्ट गीतकार’का रुपमा पुुरस्कृत भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘इन्डो नेपाल सुजन म्यूजिक अवार्ड– २०२४’ मा उनी उत्कृष्ट गीतकारका रुपमा पुरस्कृत भएका हुन् । 
‘बेस्ट स्टेज प्रोफमर’ उपाधि चित्रकारलाई
‘बेस्ट स्टेज प्रोफमर’ उपाधि चित्रकारलाई पाल्पाली कलाकार किरण चित्रकारले बेस्ट स्टेज प्रोफमरको उपाधि हात पारेका छन् ।  भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘इन्डो नेपाल सुजन म्यूजिक अवार्ड– २०२४’ मा उनले उक्त उपाधि हात पारेका हुन् ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ ।
सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा
सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (विहबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।
सहिद दिवसको औचित्य
सहिद दिवसको औचित्य माघ १६  आज सहिद दिवस । देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको छ ।
आज विश्व कुष्ठरोग दिवस मनाइँदै
आज विश्व कुष्ठरोग दिवस मनाइँदै ७२ औँ  विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गर्ने उद्देश्यले आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
कुष्ठरोगीलाई तिरस्कार होइन, उपचार गरौं
कुष्ठरोगीलाई तिरस्कार होइन, उपचार गरौं जनवरी महिनाको अन्तिम आइतबार अर्थात् आज विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो ।
रेमिट्यान्सको मात्र भर नपरौं
रेमिट्यान्सको मात्र भर नपरौं नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले नै ओगटेको पाइन्छ । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउन उद्धत देखिन्छ ।
नेप्से र कारोबार रकम दुवै बढे
नेप्से र कारोबार रकम दुवै बढे कारोबार साताको चौथौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै बढेका छन् । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से र कारोबार दुवै बढेका हुन् ।
Weather Update