नवजनचेतना राष्ट्रिय दैनिक २०८२ साउन ४ गते आइतबार
आइतबार, साउन ४, २०८२
अडियो रेकर्डले ल्याएको तरङ्ग
शनिबार, साउन ३, २०८२
पछिल्ला केही दिन यता घूस लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरङ्ग आएको छ । राजनीतिक वृत्तमा बेलाबेला उच्च पदस्थ व्यक्तिहरूको अडियो रेकर्ड सार्वजनिक हुने घटना हुनु नौलो हैन । तैपनि त्यस्ता घटनाले मुलुकको राजनीतिक वातावरणलाई बारम्बार तरंगित बनाइरहेको छ । संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएको...
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण
शुक्रबार, साउन २, २०८२
आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुले प्रक्षेपण गरेका हुन् ।
भगवान शिव र साउने सोमबार
शुक्रबार, साउन २, २०८२
साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ ...
दिशा र दिशादोष निवारण प्रक्रिया
बिहीबार, साउन १, २०८२
हाम्रा पुर्वजहरूले हिमालयका काखमा हजारौं वर्ष विचरण गर्दा प्राप्त गरेका कतिपय तात्विक ज्ञानलाई अनेकौं भाषा र संकेतका रूपमा पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएका हुन् ।
नव जनचेतना राष्ट्रिय दैनिकको यात्रा ३१ वर्षमा
बिहीबार, साउन १, २०८२
आजदेखि हाम्रो यात्रा ३१ वर्षमा प्रवेश गरेको छ । पाल्पाबाट विगत ३० वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको ३० वर्ष पूरा गरेर ३१ वर्षमा पाइला टेकेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि हामीले ३ सय ५१ अंक प्रकाशित गरेका छौं ...
साउने संक्रान्तिको महिमा
बिहीबार, साउन १, २०८२
नेपालको विशेषता भनेकै यहाँका चाडपर्व हुन् । धार्मिक, सांस्कृतिक, जातीय र जैविक विविधताले नेपाल धनी मुलुक हो । यिनै चाडपर्वमध्ये साउने अर्थात् कर्कट सङ्क्रान्तिको आफ्नै महत्व छ । साउने सङ्क्रान्ति वैदिक सनातन धर्मावलम्बीका लागि विशेष दिन हो ।
भोलीदेखि अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा खुला
बुधबार, असार ३२, २०८२
यहाँको तानसेनस्थित अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा भोलीदेखि भक्तजनहरुका लागि खुला गरिएको छ । साउन महिनाको व्रत प्रारम्भसँगै भक्तजनका लागि धारा खुला गरिएको हो ।
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी
मंगलबार, असार ३१, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका–५ स्थित ऐतिहासिक दर्लम महाकाली मन्दिरमा नेपाली सेनाले २५ किलोको घण्टी चढाएको छ । नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनबाट गएको सेनाको टोलीले मंगलबार विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई उक्त घण्टी चढाएको हो ।
युवा दक्षता दिवसको सान्दर्भिकता
मंगलबार, असार ३१, २०८२
विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो ।
मौद्रिक नीतिको अपेक्षा
सोमबार, असार ३०, २०८२
नेपाल राष्ट्र बैंकले आ.व २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । ऐन कानुनमा भएको व्यवस्था अनुरूप २०५८ सालदेखि केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले वार्षिक रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको हो । यसपटकको मौद्रिक नीतिलाई केहीले सकारात्मक बताएका छन् भने कतिपयले आफूलाई निराश बनाएको गुनासो पनि आउन...


