सुनको मूल्य हालसमम्मकै उच्च : पुुग्यो १ लाख ६५ हजार
आइतबार, कात्तिक ४, २०८१

नेपालले अमेरिकालाई हरायो
आइतबार, कात्तिक ४, २०८१
दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । सुपर ओभरमा अमेरिकाले २ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २ रन दिएर २ विकेट लिए । त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २०...

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
शनिबार, कात्तिक ३, २०८१
बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

घट्दो व्याजदरले समस्या नआओस्
शनिबार, कात्तिक ३, २०८१
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा केही महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ । बैंकको ब्याजदर घट्दै गए पनि पर्याप्त लगानी हुन भने सकिरहेको छैन् । कार्तिक महिनाका लागि पनि बैंकहरूले ब्याजदर घटाएका छन् । लामो...
-1721213853.jpg)
सुन तोलाकै १ लाख ६४ हजार ४ सय पुग्यो
शुक्रबार, कात्तिक २, २०८१
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा...

कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु
शुक्रबार, कात्तिक २, २०८१
आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान शुरु गरिएको छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष समाप्त भएसँगै कार्तिक स्नान, आकाशदीपदान शुरु भएको हो । बडा दसैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ । कार्तिक स्नानसहित आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय...

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विहीबार विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।

आज पूर्णिमा व्रत : बडादसैँ समापन
बिहीबार, कात्तिक १, २०८१
आज शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास रही आएको छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ ...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?
बुधबार, असोज ३०, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

कार्तिकमा पनि घटाए बैंकहरूले निक्षेपको ब्याजदर
बुधबार, असोज ३०, २०८१
वाणिज्य बैंकहरूले कार्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।